बकर इद : सुनसान मस्जिद, १६ तस्बिरमा हेर्नुहोस्

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बुधबार परेको छ । कोरोनाभाइरसका कारण उपत्यकाका मस्जिदमा चहलपहल देखिएन । उपत्यकामा जारी निषेधाज्ञा अन्तर्गत स्थानीय प्रशासनले विशेष पुजाबाहेक धार्मिक क्षेत्रका मठ, मन्दिर, मस्जिद, गुम्बाहरु खोल्न रोक लगाएको छ । सोही कारण राजधानीको सुन्धारामा रहेको मस्जिदमा विगतमा वर्षहरुमा नवाज पढ्नका लागि भिडभाड हुने भएपनि यो वर्ष सुनसान देखिएको हो । उसो त मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका

सम्बन्धित सामग्री

प्रदेश प्रमुख शेरचनद्वारा बकर इद शुभकामना

लुम्बिनी, १४ असार  । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले इस्लाम धर्माबलम्बीको महान चाड बकर इद (इद उल अजहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश दिएका छन् । उनले मुस्लिम समुदायको दोस्रो महान् पर्व बकर इद  एकापसमा खुसीयाली साटासाट गरी हर्षोल्लासका साथ मनाइने पर्व भएको बताए । आज एक शुभकामना सन्देश जारी गर्दै प्रमुख शेरचनले नेपाल बहुजातीय, […]

बाँकेका मुस्लिम धर्मावलम्बीले सामूहिक नमाज पढेर मनाए बकर इद

जानकी १४ असार । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व इदउल अजहा (बकर इद) देशैभर मनाइएको छ । नेपालगन्जका मुस्लिम धर्मावलम्बीले पनि सामूहिक नमाज पढेर बकर इद मनाएका छन् । आज नेपालगन्जस्थित इदगाहमा मुस्लिम धर्मावलम्बीले सामूहिक नमाज पढेर बकर इद मनाएका हुन् । सोही अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सद्भाव कायम राख्दै इदगाहमा इद मनाइरहेका […]

बकर इद पर्व

इस्लाम धर्मावलम्बीहरुको ठुलो चाड बकर इद पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित कार्यक्रममा धर्मालम्बीहरु नमाज(प्रार्थना) गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस

नेपालगन्जमा बकर इद धुमधामले मनाइँदै

नेपालगन्ज- नेपालगन्जका इस्लाम धर्मावलम्बीहरूले आज यहाँ बकर इद धुमधामका साथ मनाइरहेका छन् । बिपीचोकस्थित इदगाहमा भेला भएर उनीहरूले विशेष नमाज पढ्दै शुभकामना आदान–प्रदान गरेका छन् । इद उल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने प्रचलन रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने […]

काठमाडौंमा यसरी मनाईयो बकर इद (फोटोफिचर)

काठमाडौं, असार २६ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ। इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ। इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिदै आएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान […]

काश्मिरी मस्जिदमा मनाइयाे बकर इद (तस्बिरहरू)

काठमाडाैँ – आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) धुमधामका साथ मनाइँदै छ। यसैक्रममा काठमाडाैँस्थित काश्मिरी मस्जिदमा मुस्लिम धर्मावलम्बीहरू भेला भई इद मनाएका छन्। उनीहरूले नमाजपछि एकआपसमा अंकमाल गर्दै शुभकामना आदान-प्रदान गरे। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ। हिजरी संवत्अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले […]

नेपालगञ्जमा बकर इद धुमधामले मनाइँदै

नेपालगञ्जका इस्लाम धर्मावलम्बीहरूले आज यहाँ बकर इद धुमधामका साथ मनाइरहेका छन् । बिपीचोकस्थित इदगाहमा भेला भएर उनीहरुले विशेष नमाज पढ्दै शुभकामना आदान–प्रदान गरेका छन् ।इद उल फितर अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने प्रचलन रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह

मुस्लिम समुदायले आज बलिदानीको पर्व बकर इद मनाउँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज आइतबार बकर इद पर्व मनाउँदैछन् । बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको […]

मुस्लिम समुदायले बकर इद पर्व मनाउँदै

काठमाडाैं।मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज हर्षोल्लासपूर्वक मनाइँदैछन्।इदुल फित्रअर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने गरिन्छ।इस्लामिक पात्रोअनुसार १२ औं महिनाअर्थात् दिल हिज्जाको १० औं दिन यो पर्व पर्छ।यस दिन मुस्लिम धर्मावलम्बीले मस्जिद वा इदगाहमा सामूहिक नमाज पढिसकेपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ।यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी(बलि)दिने गर्दछन्।

आज ‘बकर इद’ पर्व मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दसौं […]