​बालुवाटार बैठकपछि ओली र प्रचण्डको ‘ग्रीन टी वार्ता’

काठमाडौं, पुस ७ – राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । प्रधानमन्त्रीसहित पाँचदल...

सम्बन्धित सामग्री

देउवा–ओलीबीचको वार्ता सम्पन्न, प्रतिक्रिया नदिइकन बाहिरिए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ।  राती सवा १० बजे देउवा बालकोटबाट बालुवाटार फर्किएका हु्न। बालकोटबाट बाहिरिने क्रममा देउवाले कुनै प्रतिक्रिया दिन मानेनन् ।सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओली भेट्न बालकोट पुगेका हुन् । देउवाले बालकोटमा ओलीसँग दुई चरण वार्ता गरे । पहिलो चरणको वार्ता गरेर फर्किएका देउवा फेरि बालकोट नै फर्किएका थिए ।देउवा ओली भेट्न राति ८ बजेर ५० मिनेटमा ओली निवास पुगेका थ

ओलीकै निम्तोमा भीम रावल बालुवाटारमा

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न आइतबार बेलुकी बालुवाटार पुगेका छन्। ओली र माधव कुमार नेपालबीच सहमति जुटाउन  दोस्रो पक्षका नेताहरु सक्रिय भए पनि कुनै सफलता हात लाग्न सकेको छैन। नेपाललाई प्रभाव पार्नसक्ने नेताका रुपमा ओलीकै बोलाहटमा रावल बालुवाटार पुगेका हुन्। आइतबार बिहान ओलीले सुवास नेम्वाङ, […]

एमाले वार्ता टोलीका ६ सदस्य माधव नेपालको निवासमा

बालुवाटार बैठकको भोलिपल्ट नेकपा एमाले वार्ता टोलीका ६ जना नेताहरु कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा पुगेका छन् ।बरिष्ठ नेता नेपालसँग छलफल गर्नका लागि केपी ओली पक्षका शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल कोटेश्वर पुगेका छन् । साथमा माधव नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्य पनि छन् ।शनिबार दुई पक्षका ६ जना नेताहरुबीच ललितपुरको समिट होटलमा वार्ता भएको थियो । सो वार्तामा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षरलाई सहमतिको पूर्व शर्त बनाउने सहमति भएको थियो । यसबारेमा

मन्त्रालयको विषयमा कुरा नमिलेपछि ओली र जसपाबीच वार्ता भाँडिने सम्भावना

सरकारमा जाने विषयमा प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा जारी जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको वार्ता भाँडिने सम्भावना देखिएको छ। जारी छलफलमा मन्त्रालयका विषयमा सहमति हुन नसकेको बालुवाटार...

किन बालुवाटार जान मानेनन् माधव नेपाल ?

काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच ३० वैशाखयता ३ चरणको वार्ता भइसकेको छ । दुई चरणको वार्ता ओली र नेपालले एक्ला एक्लै गरे । ओली नेपालबीच पछिल्लो समय सहमतिका लागि भएको तीनवटै वार्ता प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेन । कारण हो माधव नेपाल बालुवाटार पस्न नमान्नु । सहमतिका लागि […]

जसपा अध्यक्ष महन्थ बालुवाटारमा

काठमाडौँ । जसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । ओली र माधव नेपालबिच वार्ता चलिरहेको बेलै बालुवाटार छिरेका जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटारमा प्रधानमन्त्रीसँग नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्दै छन् । काँग्रेस-माओवादी गठबन्धनले वैकल्पिक सरकार गठनको दाबी नगर्ने भएपछि करिब करिब एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त […]

ओली–नेपाल वार्ता २ बजे तय, स्थान गोप्य

नेकपा एमालेभित्र देखिएको असन्तुष्टि समाधानका विषयमा छलफल गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दिउँसो २ बजे भेटवार्ता गर्ने तय भएको छ । बिहीवारको स्थायी कमिटी बैठकले नेपालसहित ४ नेतामाथिको निलम्बन फुकुवा गरेपछि सहमतिका लागि थप प्रयास गर्न दुवै नेताबीच भेटवार्ता तय भएको बालुवाटार स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार निर्माणको समयसीमा बिहीवार साँझ ९ बजे सकिनुअघि दुवै नेताबीच भेटवार्ता हुन लागेको छ । भेटवार्ताको स्थान भने गोप्य राखिएको छ ।

कसरी सम्भव भयो ओली-नेपालबीच वार्ता ?

सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । काठमाडौंस्थित होटल मेरियटमा बुधबार साँझ करिब साढे दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान वार्ता भएको हो । बुधबार दिउँसो साढे १ बजेतिर प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेता योगेश भट्टराईलाई टेलिफोन गरेर प्रधानमन्त्री निवास बालुवाटारमा बोलाए । भट्टराईले आफूलाई प्रधानमन्त्रीले बोलाएको अर्का नेता घनश्याम भुसाललाई जानकारी दिए र उनी बालुवाटार गए ।बालु

मुद्दा फिर्तामै अडि्कयो एमाले-जसपा वार्ता

१० चैत, काठमाडौं । जिल्ला भ्रमणमा जानु अघि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलाई लिएर मंगलबार विहान बालुवाटार पुगे । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समेत सहभागी छलफलमा दुबै तर्फका कार्यदल सदस्यहरु अहिलेसम्म भएको गृहकार्यबारे ब्रिफिङ गरे । भेटमा सहभागी जसपा नेता महतोका अनुसार कार्यदलले मधेस तथा […]