प्रधानमन्त्री ओली र देउवाबीचको भेटवार्ता सम्पन्न : विश्वासको मत कांग्रेसले नदिने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई विश्वासको मत दिन आग्रह गरेका थिए तर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जवाफ फर्काएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। नेताहरू देउवा निवास बुढानिलकण्ठबाट निस्किएका छन्। प्रधानमन्त्री ओली एमाले नेतासहित देउवासँग झन्डै डेढ घण्टा छलफल गरेका थिए।

सम्बन्धित सामग्री

‘विश्वासको मत’ इतिहास

नेपालमा जननिर्वाचित प्रतिनिधिसभाको इतिहासमा प्रधानमन्त्रीहरूले १५ पटक ‘विश्वासको मत’ र ‘अविश्वासको प्रस्ताव’ सामना गरेका छन्।...

लोसपाले विश्वासको मत दिने

काठमाडौं :  लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। महन्थ ठाकुर नेतृत्वले प्रधानमन्त्रीलाई  विश्वासको मत दिने निर्णय गरेको हो।   पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो। उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन्। लोसपासँग चार जन

यसरी लिने छन् प्रधानमन्त्री दाहालले विश्वासको मत

विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट संघीय संसदलाई विश्वासको मत लिनको लागि सूचना दिनुपर्छ।...

प्रधानमन्त्रीले विश्वासको मत लिने यस्ता छन् प्रक्रिया

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते मंगलबार विश्वासको मत लिँदै छन्। नेकपा एमालेसहित सरकारमा सहभागी दलहरूले विश्वासको मत दिने बताइसकेका छन् भने सरकारमा सहभागी नभइसकेको नेकपा (एकीकृत समाजवादी) ले २६ गते यसबारेमा निर्णय गर्ने बताइसकेको छ। प्रधानमन्त्रीले विश्वासको मत लिने भन्दै गर्दा कसरी विश्वासको मत लिन्छन् भन्ने आम नागरिकमा चासोको विषय छ। विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट संघीय संसदलाई विश्वासको मत लिनको लागि सूचना दिनुपर्छ। सूचनापछि विश्वासको मतका लाग

यस्तो हुनेछ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते मङ्गलवार विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा एमालेसहित सरकारमा सहभागी दलहरूले विश्वासको मत दिने बताइसकेका छन् भने सरकारमा सहभागी नभइसकेको नेकपा (एकीकृत समाजवादी) ले २६ गते यसबारेमा निर्णय गर्ने बताइसकेको छ ।  प्रधानमन्त्रीले विश्वासको मत लिने भन्दै गर्दा कसरी विश्वासको मत लिन्छन् भन्ने आम नागरिकमा चासोको विषय छ । विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट सङ्घीय संसद्लाई विश्वासको मत लिनका लागि सूचना दिनुपर्छ । सूचनापछि विश्वासको मतका लागि सं...

विश्वासको मत लिन किन हतारिए प्रचण्ड ?

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको अधिवेशन सुरु भएको भोलिपल्टै विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाको बैठक पुस २५ गतेबाट सुरु हुँदैछ त्यसको भोलिपल्ट अर्थात् २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेछन्। २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न प्रधानमन्त्रीले संसद महासचिवलाई आग्रह गरिसकेका छन्। उसो त प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन प्रशस्त समय छ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन्। सोमबारको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मत लिन लागेका हुन्।...

नेपाल पक्षबिनै देउवाले पाउने भए विश्वासको मत

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने पक्का भएको छ। अन्तिम समयमा आएर महन्थ पक्षले देउवालाई विश्वासको मत दिने भएको हो। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहबिना नै देउवाले विश्वासको मत प्राप्त गर्ने पक्का भएको हो। सर्वोच्चको परमादेश पछि प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार केही समयमा विश्वासको मत लिँदै छन् उनले विश्वासको मत पा

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने बताएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री आफूले विश्वासको मत नलिने बताएका हुन्।...