करणी गरेको अभियोगमा एकजना पक्राउ

३२ साउन, उदयपुर । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। ताप्ली गाउँपालिका-१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । साउन २ गते सुनुवारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परकेा […]

सम्बन्धित सामग्री

वृद्धालाई जबरजस्ती करणी गर्ने एकजना पक्राउ

दाङ : दाङमा ६७ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमही नगरपालिका-६ मध्यनगर निवासी २९ वर्षीय बलबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।प्रहरीका अनुसार चौधरीले ती वृद्धा घरमा एक्लै भएको समय पारेर पटक पटक जबरजस्ती करणी गर्दै आएका थिए। वृद्धाले आफूलाई जबरजस्ती करणी गर्ने व्यक्तिको पहिचान गर्न नसक्दा घटना बाहिरिन ढिला भएको प्रहरीले बताएको छ।आफूलाई जबरजस्ती करणी गर्ने व्यक्ति साउन २ गते राति ९ बजेतिर वृद्धाले पहिचान गरेपछि उ

बालिका करणी आरोपमा एकजना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन्। चौध वर्षीया बालिकालाई करणी गरेको आरोपमा रिब्दीकोट गाउँपालिका– १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।...

बालिका करणी आरोपमा एकजना पक्राउ

रामपुर- बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन् । चौध वर्षीया बालिकालाई करणी गरेको आरोपमा रिब्दीकोट गाउँपालिका– १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयको टोलीले करणी पश्चात फरार रहेका बिकलाई पक्राउ गरेको हो । बिकले बालिकालाई यही जेठ २३ गते रिब्दीकोट–२ जङ्गलमा करणी गरेका […]

बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरको आरोपमा एकजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक  सुस्त मनस्थिति भएकी बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको  आरोपमा काठमाडौंमा बस्दै आएका ३३ वर्षीय मंगले तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।जिल्ला प्रहर कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता  हरि खतिवडाका अनुसार तामाङलाई मंगलबार इलामबाट पक्राउ गरिएको हो । प्रवक्ता खतिवडाका अनुसार तामाङले आफै गायक तथा वैध हुँ भन्दै बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको पाइएको छ ।

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय युवालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।...

दैलेखमा जबर्जस्ती करणीको आरोपमा एकजना पक्राउ

दैलेखमा १७ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्ने एकजना पक्राउ परेका छन्।  १७ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा अन्दाजी ४० वर्षीय केशव सुजीलाई दैलेख प्रहरीले पक्राउ गरेको हो। पीडितलाई विवाह...

करणी गरेको आरोपमा एकजना पक्राउ

२० भदौ, सुनसरी । प्रहरीले १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका-४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनी रहेका छन् । सहनीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । उनले गत भदौ १५ गते ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । पक्राउ परेका […]

करणी गरेको आरोपमा एकजना पक्राउ

९ भदौ, बर्दिया । प्रहरीले २६ वर्षीया महिलालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका-१ बस्ने २९ वर्षीय सिताराम थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जबर्जस्ती करणी आरोपमा एकजना पक्राउ

वीरगञ्ज – १३ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुर बस्ने ४८ वर्षीय सुनिलकुमार परियारलाई पक्राउ गरेको हो। पक्राउ परेका परियारले आफ्ना छोराहरूसँग पीडित किशोरी खेल्न आएको मौका छोपी बालिकालाई घरभित्र लगी जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ। किशोरीको […]

करणी गरेको अभियोगमा एकजना पक्राउ

२७ असार, मकवानपुर । पचपन्न वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगर रहेका छन् । उनीमाथि ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।