काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन डोजर चलाउने क्रममा तनावग्रस्त बनेको हो । सुकुम्बासी बस्ती हटाउने क्रममा काठमाडौं महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।विकल्पबिना वस्ती हटाउन लागेको भन्दै सुकुम्वासी वस्तीका स्थानीयले महानगरको टोलीमाथि ढुंगामुढा गरेका […]