मनाङका ६१ घरपरिवार बाढीपीडितलाई प्रदेश सरकारको राहत

लमजुङ – गण्डकी प्रदेश सरकारले मनाङका बाढीपीडितलाई दुई लाख राहत उपलब्ध गराएको छ । प्रदेश सरकारले विशेष प्याकेज अन्तर्गत ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरेको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नासों गाउँपालिकाको ३९, चामे गाउँपालिकाको ९, नार्पाभूमि गाउँपालिकाको ७ र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण […]

सम्बन्धित सामग्री

खोटाङका अग्नीपीडितलाई राहत प्रदान गर्ने प्रदेश सरकारको निर्णय

प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्नीपीडितलाई राहत उपलव्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहतका सामग्री उपलव्ध गराउने र कानुन बमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो । अग्नीपीडितलाई राहत तत्काल उपलव्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा नगद सहयोग गर्ने निर्णय भएको प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले बताए । बाक्सिला बजारमा भएको आगलागीमा

खोटाङका अग्निपीडितलाई राहत प्रदान गर्ने प्रदेश सरकारको निर्णय

खोटाङ – प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्निपीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहतका सामग्री उपलब्ध गराउने र कानुन बमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो। अग्निपीडितलाई राहत तत्काल उपलब्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा नगद सहयोग […]

बाढीपीडितका लागि प्रदेश १ सरकारले पठायो राहत

विराटनगर : सप्तकोशीमा आएको बाढीबाट पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ।प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत सामग्री पठाएको हो। सप्तकोशी बुधबार पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका ५ वटा वडाको बस्तीमा पस्दा १५ सय घरपरिवार विस्थापित भएका छन्। विस्थापितलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिसकिएको छ। मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहत सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले बताए। प्रदेश सरकारका  तर्फबाट डुबान प्रभावित क्षेत

कोसीका बाढीपीडितलाई प्रदेश १ सरकारले पठायो राहत सामग्री

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको जनाएको छ । बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको वस्तीमा प्रवेश गर्दा १५ सय घरपरिवार विस्थापित भएका छन् ।

सप्तकोशी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

१९ साउन, उदयपुर । सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधवार सप्तकोशी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले […]

सप्तकोशी बाढीपीडितलाई प्रदेश १ सरकारले पठायो राहत

सप्तकोसी नदीमा आएको बाढीले विस्थापितहरुका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विस्थापित करिब १५ सय घरपरिवारका लागि पहिलो चरणमा नौ हजार...

सप्तकोसी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

काठमाडौँ । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो ।  बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानव बस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले उद्धार […]

सप्तकोसी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानव वस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ ।   मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले बताए । मन्त्री कार्की भन

मनाङका बाढीपीडितलाई प्रदेश सरकारको दुई लाख राहत

गण्डकी प्रदेश सरकारले मनाङका बाढीपीडितलाई दुई लाख राहत उपलब्ध गराएको छ । प्रदेश सरकारले विशेष प्याकेज अन्तर्गत ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरेको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नासों गाउँपालिकाको ३९, चामे गाउँपालिकाको ९, नार्पाभूमि गाउँपालिकाको ७ र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिएको बताए ।उनकाअनुसार गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ भए पनि ३९ जनाले दुई लाख रुपैयाँका दरले राहत पाएका छन् पाँच जनाको

सुदूरपश्चिम प्रदेश : राहत दिन निर्देशिका संशोधन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्राकृतिक प्रकोपबाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहत दिने गरी विपद व्यवस्थापन तथा राहत वितरण निर्देशिका पहिलो संशोधन २०७८ स्वीकृत गरेको छ ।प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विपदमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत सहयोग दिने व्यवस्था गर्न निर्देशिका संशोधन गरेको हो । विपदमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत, २० हजार क्रिया खर्च र पूर्णरुपमा घर क्षति भएका परिवारलाई ५० हजार राहत उपलब्ध गराइने गरी निर्देशिक