जुम्ला- आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा आर्थिक गणना हुने भएको छ । आर्थिक गणना कार्यालयका अनुसार गणनाका लागि १७ जना गणक र तीन जना सुपरीवेक्षक
काठमाडाैं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले बुधबारदेखि कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुहुने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएसँगै वरिष्ठतम् न्यायाधीश मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुहुने भएकाे हो । नेपालको संविधानको धारा १२९(९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्चको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ […]
१८ चैत, काठमाडौं । एमाले संसदीय दलको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनको विषयमा छलफल हुने छ ।
प्रतिनिधि सभाको …
याम्बालिङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट गरिएको छ । आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट गरिएको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल २ लाख १० हजार कित्ता शेयर निष्काशन गरेको थियो। यस आईपीओमा ८३ हजार ४२० जनाबाट कुल १० लाख ९६ हजार ५४० कित्ताका लागि आवेदन […]
नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न निर्वाचनपछि ठूलो जनमतका आधारमा नयाँ सरकार गठन भएको छ। जनताले आशा, विश्वास र परिवर्तनप्रतिको आकांक्षा बोकेर नेतृत्व चयन गरेका छन्। यो केवल सत्ताको हस्तान्तरण मात्र होइन, प्रणाली सुधारको स्पष्ट संकेत हो। नागरिकले अब सुशासन, पारदर्शिता, भ्रष्टाचारको अन्त्य र समग्र विकासको अनुभूति गर्न चाहन्छन्। यस्तो अवस्थामा, […]