काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक पार्टी कार्यालय बालकुमारीमा जारी रहेको छ । सरकारमा सहभागी हुने विषयमा छलफल गर्न जसपा बैठक बसिरहेको हो ।
यसअघि बिहान बसेको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने र बाँकी रहेको एक मन्त्री र राज्यमन्त्रीको नाम ...