बाबुरामको कटाक्ष- व्याख्यात्मक टिप्पणी पातलो लँगौटीले लाज छोप्ने प्रयास (भिडिओ)

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता बाबुराम भट्टराईले एमसीसी सामान्य अनुदान भए पनि यसलाई अनावश्यकरूपमा कोट्याउँदै लगरेर विषाक्त बनाइएको बताएका छन् । आइतबार संसदमा एमसीसीमाथिको छलफलमा भाग लिँदै भट्टराईले पहिले विषाक्त पार्नेहरू अहिले सहमतिमा आउनु सकारात्मक भएको बताए । ‘एमसीसी समान्य अनुदान सम्झौता थियो,’ भट्टराईले भने, ‘कोट्याउँदै गर्दा यो क्यान्सरजस्तै बनेको छ । अहिले […]

सम्बन्धित सामग्री

नेपालको असंलग्न परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ धेरै भयो :  केसी

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा.खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसीप प्रेग्राम (एसपीपी) का कारण नेपालको असंलग्न परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ धेरै भएको बताएका छन् । ललितपुरमा आयोजित बदलिँदो भूराजनीतिक अवस्था र नेपाल बारे अन्तरक्रियात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले एमसीसी साँच्चिकै आईपीएसको अंग हो वा होइन भन्ने कुरा नागरिकले अझै बुझ्न नसकेको भन्दै यस बारेमा स्पष्ट हुन आवश्यक रहेको बताए ।उनले व्याख्यात्मक टिप्पणी भनेर लाज छोप्ने आधारमा एमसीसी पास गरिएको उल्लेख गर्दै

व्याख्यात्मक टिप्पणी लाज छोप्ने टालो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीको विषयमा राप्रपाको कुनै भूमिका नरहने प्रष्ट पारेका छन् । उनले एमसीसीको पक्षमा राप्रपा यसअघि पनि नभएको र अब कार्यान्वयन गर्दा पनि कुनै भूमिकामा नरहने बताएका हुन् । ‘जुन ११ बुँदे ‘व्याख्यात्मक टिप्पणी’ भनिएको छ त्यो लाज छोप्ने टालो हो,’ शनिबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने,‘ एमसीसीसँग हाम्रो कुनै लेनादेना छैन।’ लिङ्देनले आगामी वैशाख ३० को स्थानीय तहको निर

विज्ञ भन्छन्- व्याख्यात्मक घोषणा लाज ढाक्ने टालोमात्र हो, सम्झौताको अंग होइन

गठबन्धन टिकाउनका लागि मध्यमार्गी उपायका रूपमा अघि सारिएको व्याख्यात्मक टिप्पणी प्रचण्ड-माधवको लाज ढाक्ने टालोमात्र भएको विज्ञहरूले बताएका छन् ।