माधव नेपालले पार्टी फुटाउन खोजे एमालेका यी हस्तीले साथ नदिने

काठमाडौं, २१ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हस्तीहरुले उनले पार्टी फुटाउन खोजे साथ नदिने भएका छन् । नेपाल पक्षका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्य कुनै हालतमा पार्टी फुटाउन नहुने पक्षमा उभिएका छन् । आज नेपाल पक्षले डाकेको बैठकमा सुरेन्द्र पाण्डे र […]

सम्बन्धित सामग्री

हिंसा दोहोरिन नदिने गरी टीआरसी विधेयक पारित गर्नुपर्छः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् ।

बजेट पास हुन नदिने एमाले नेता नेम्वाङको अडान

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताएका छन्।शनिवार पार्टीका मधेश प्रदेशसभा सदस्यहरूलाई प्रशिक्षण दिन जनकपुर पुगेका नेम्वाङले यस्तो बताएका हुन्। उनले सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको जिकिर गर्दै संसदबाट कुनै पनि हालतमा पास हुन नदिने बताए।उनले भौतिक मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिनेगरी भेदभावपूर्ण रूपमा गरिएक

गण्डकीमा कांग्रेस प्रतिपक्षमै बस्ने, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

गण्डकी प्रदेशका मुख्यमन्त्री नेकपा एमालेका खगराज अधिकारीलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ ।

अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने एमालेको तयारी

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले आफूबारे लागेको आरोपबारे आजको प्रतिनिधि सभा बैठकमा बोल्ने तयारी गर्नु भएको छ । उहाँले सभामुख अग्निप्रसाद सापकोटासँग बोल्नको लागि समय माग्ने तयारी गर्नुभएको छ । तर, प्रमुख प्रतिपक्षी दल एमालेले भने संसद्को रोष्ट्रममा अर्थमन्त्री शर्मालाई बोल्न नदिने बताएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका क्रममा विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दर लगायतका विषय हेरफेर गर्ने अर्थमन्त्री शर्मालाई संसद्को रोष्ट्रम प्रयोग गर्न नदिने बताउनुभयो । बिहान ११ बजेका लागि बोलाइएक...

निर्वाचन हुन नदिने र रोक्न खोज्ने गठबन्धनमा छन्ः ओली

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा चुनाव हुन नदिने र रोक्न खोज्नेहरु भएको टिप्पणी गरेका छन् । उनले चुनाव हुन नदिने षड्यन्त्रलाई असफल बनाएर बहुमत हासिल गर्ने दाबी गरे । ‘चुनाव हुन नदिने रचुनाव रोक्न खोज्ने गठबन्धनमा छन्,’ ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा भने,‘हामी कसैलाई चुनावबाट […]

स्थानीय निर्वाचन हुन नदिने गठबन्धनमै छन् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सवैको दवावले सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गर्न बाध्य भएको बताएका छन् । उनले सरकारलाई यस्तो वाध्य पारेपछि संविधान कार्यन्वयन हुन नदिने र गलत जालझेलबाट सत्ता कब्जा गर्ने, षडयन्त्रलाई परास्त गर्न सफलता मिलेको समेत बताएका छन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । ‘हाम्रो पार्टीको, बौद्धिक क्षेत्र, निर्वाचन आयोग र सवैको चर्को दवावले सरकार नि

प्रदेश १ का मुख्यमन्त्री राईलाई एमालेले विश्वासको मत नदिने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई एमालेले विश्वासको मत नदिने भएको छ ।  एमालेका प्रदेश सांसद हिक्मत कार्कीले कानून, बजेट निर्माणमा सहयोग गर्न तयार रहे पनि विश्वास मत भने नदिने बताएका हुन् ।  यस्तै उनले गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘नेपाली कांग्रेसको सातो गएको छ, धामीझाँक्री बोलाउनुपर्ने देखियो,’ उनले भने, ‘२१ सांसद रहेको कांग्रेसले प्रदेशमा १० सिटेलाई नेतृत्व दिएको छ ।’

बादललाई मत नदिने एमालेका १४ सांसदले बुझाए स्पष्टीकरण

हेटौंडा : बागमती प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई मत तदिने १४ सांसदले स्पष्टीकरण बुझाएका छन्।पार्टीका आधिकारीक उम्मेदवारलाई मत नदिने अष्टलक्ष्मी शाक्यसहितका १४ सांसदलाई बागमती प्रदेश संसदीय बोर्डले शनिबार लिखित स्पष्टीकरण सोधेको थियो।शनिबार बसेको बोर्ड बैठकले पार्टीको निर्णय विपरित काम गर्ने सांसदलाई स्पष्टीकरण सोधेको थियो। बोर्डले दिएको आइताबार साँझ ५ बजेसम्मको समयमा सबैले लिखित स्पष्टीकरण बुझाएको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।निरौलाले

नेपाल पक्षका सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं / नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन् । संसद बैठकमा नेता नेपाल पक्षका सांसद अनुपस्थित हुने निर्णय भएको नेता भीम रावल जानकारी दिए । नेता रावलका अनुसार आजको प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने निर्णय भएको छ । The post नेपाल पक्षका सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने appeared first on Purbeli News.