स्पष्टीकरण पत्र पठाउने तयारी गर्दै छौं, आजै कारबाही नहोला– एमाले प्रवक्ता तामाङ

काठमाडौं। नेकपा एमालेका प्रवक्ता शेरबहादुर तामाङले छिट्टै सांसदहरुलाई स्पष्टीकरणको पत्र पठाइने बताएका छन्। पत्रका लागि तयारी भइरहेको भन्दै सांसदहरुले तत्काल पाउने माध्यमको प्रयोग गरी केही बेरमै स्पष्टीकरण पत्र पठाइने उनले देखापढीलाई बताए। हिजो बसेको एमाले केन्द्रीय समितिको बैठकले संसदमा फ्लोरक्रस गर्ने २२सांसदलाई २४घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बस्ने केन्द्रीय समितिको बैठकले उनीहरुलाई कारबाही गर्ने संभावना कम रहेको उनले बताए।

सम्बन्धित सामग्री

कांग्रेस–एमाले सहकार्यको तयारी, प्रधानमन्त्रीमा शेखर कोइरालाको नाम चर्चामा

काठमाडौं, ३ असार । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहकार्यको तयारी भएको छ । मुलुक अस्थिरताको बन्दी बन्न लागेको भन्दै दुवै दलका शीर्ष नेताहरुबीच सत्ता–सहकार्यको तयारी थालिएको उच्च स्रोतको दाबी छ । पछिल्लो समय एमाले नेताहरुले मुलुकलाई अस्थिरताको बन्धनबाट बाहिर निकाल्न र समृद्धिको यात्रालाई सहज ढंगले अघि बढाउनपनि दुई दलबीच सहकार्यको आवश्कत्ता औंल्याउन थालेका […]

कर्णालीमा एमाले संसदीय दलको नेता आजै टुङ्ग्याउने तयारी

कर्णाली प्रदेशमा नेकपा एमालेले संसदीय दलको नेता आज टुङ्ग्याउने भएको छ ।  त्यसका लागि दिउँसो १ बजे बैठक बस्ने तयारी एमाले प्रदेश कमिटीले गरिरहेको छ । एमाले सांसद टेकराज पछाईका अनुसार सकेसम्म सर्वसम्मत तरिकाले दल नेता चयन गर्ने तयारी भइरहेको छ । दल नेताका लागि एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेल र एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाह आकांक्षी छन् । शाहले यसअघिदेखि दल नेताको लागि सम्भावित व्यक्तिमा आफू पर्ने बताउँदै आएका थिए । तर एमालेभित्र कँ

एमाले अध्यक्ष ओलीको क्षेत्रमा मतगणनाको तयारी

झापा – झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणनाको तयारी भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा रहेकाले पनि यो क्षेत्रलाई चासोका साथ हेरिएको छ । केही समय पछि  यो क्षेत्रको मतगणना गर्ने तयारी छ । ५ नम्बर क्षेत्रमा नेपाली काँग्रेसका खगेन्द्र अधिकारी ओलीको प्रतिस्पर्धी हुनुहुन्छ । यस्तै जनता समाजवादी पार्टीका ओममाया आङदेम्वे र राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट सुरेशकुमार पोखरेललगायतका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा १ र ५ को गणना हुन बाँकी छ । क्षेत्र नम्बर २ मा...

मदन–विद्यापुत्री उषाकिरणलाई काठमाडौं-२ मा उठाउने एमाले तयारी

३१ साउन, काठमाडौं । नेकपा एमालेले पार्टीको विदेश विभागकी सदस्य उषाकिरण भण्डारीलाई काठमाडौंबाट प्रतिनिधिसभा चुनावमा उठाउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले भण्डारीलाई काठमाडौंबाट चुनाव लड्ने तयारी गर्न भनिसकेका छन् । भर्खरै भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीमा लगेको छ । सदस्य मनोनित गरिएलगत्तै उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन गरियाे […]

जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन् । जसपा नेता अशोक राई पक्षका नेता हेमराज राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । जसपा विभाजन भएपछि राई एमाले प्रवेश गर्ने तयारी गरेको एक नेताले बताए । तत्कालीन एमाले उपाध्यक्ष अशोक राईले एमाले परित्याग गर्ने बेला राई उनीसँगै एमाले छोडेका थिए ।जसपाबाट बाबुराम भट्टराई अलग भएपछि राई एमाले जान लागेका हुन् । तत्कालीन एमाले नेता कार्यकर्ता राईसँगै पुनः फर्किन लागेको बताएको छ । यसअघि राष्ट्रिय

एमाले काठमाडौं अधिवेशनको तयारी पूरा

नेकपा एमाले काठमाडौंको शुक्रबार हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी क्रिकेट मैदानमा शुक्रबार हुने जिल्लाको छैटौँ अधिवेशनको तयारी पूरा भएको अध्यक्ष कृष्ण राईले जानकारी दिए । जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राईले बताए । काठमाडौँका ११ नगर र १३८ वटा वडाहरूमा र १० प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरुबाट २० पुसमा जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएक

एमाले काठमाडौं अधिवेशनको तयारी पूरा

काठमाडौं । नेकपा एमाले काठमाडौंको शुक्रबार हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट मैदानमा शुक्रबार हुने जिल्लाको छैटौँ अधिवेशनको तयारी पूरा भएको अध्यक्ष कृष्ण राईले जानकारी दिए । जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राईले बताए । काठमाडौँका ११ नगर […] The post एमाले काठमाडौं अधिवेशनको तयारी पूरा appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले दसौं महाधिवेशनको तयारी पूरा

नेकपा (एमालेंले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ । बिहिबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन् ।उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी […]

एमाले महाधिवेशन : रावलपछि भुसालको उम्मेदवारी घोषणा तयारी

एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् । निकट स्रोतका अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ ।उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सो पदबाहेक अन्य पदमा उम्मेदवारी दिन भुसाललाई सुझाव आएक

बागमती र प्रदेश १ मा एमाले सरकार ढाल्ने तयारी

काठमाडौं, २८ भाद्र । बागमती प्रदेश र प्रदेश नं १ मा नेकपा एमाले नेतृत्वको सरकार ढाल्ने तयारी भएको छ । एमाले फुटेपछि दुवै प्रदेशमा सरकार अल्पमतमा परिसकेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले दुवै प्रदेशमा संसदीय दलको नेता चयन गरिसकेको छ । एमालेको संसदीय दलका पदहरुले पनि पूर्णता पाइसकेको छ । बागमतीमा राजेन्द्र पाण्डे र […]