देउवालाई भेट्न बालुवाटार पुगे ओली

काठमाडौं, भदौ ८ ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। ओली केहीबेरअघि बालुवाटार पुगेका हुन्। प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ। file photo

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौँ – नेपाली कांग्रे‍सका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्। धुमबाराहीमा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँगको छलफलपछि सभापति देउवा प्रधानमन्त्रीलाई भेट्न पुगेका छन्। राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न अध्यक्ष माधवकुमार नेपालसहित एकीकृत समाजवादीका नेताहरु देउवालाई भेट्न धुमबाराही पुगेका थिए। उक्त भेट सकिएलगत्तै देउवा बालुवाटार पुगेका हुन्। नेपाली कांग्रेसले राष्ट्रपति पद आफ्नो […]

प्रधानमन्त्री दाहाल भेट्न ओली पुगे बालुवाटार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार बालुवाटार पुग्नुभएकाे छ । बालुवाटार स्राेतका अनुसार भेटमा दुई नेताहरुबीच मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको हो । बुधबार प्रधानमन्त्री दाहाल ओलीलाई भेट्न उनको घर बालकोट पुगेका थिए ।

दाहाल भेट्न बिहानै बालुवाटार पुगे ओली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहानै बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न ओली पुगे बालुवाटार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री देउवालाई भेट्न आज बिहान अध्यक्ष ओलीसहित नेताहरू बालुवाटार पुगेका हुन्। उनीहरूबीच अहिले भेटवार्ता जारी छ। नागरिकता विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूले छलफल गरेको स्रोतले बतायो ।

प्रधानमन्त्री भेट्न बाबुराम पुगे बालुवाटार

२४ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार दिउँसो उनीहरु बालुवाटार पुगेका समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराई र यादवले हालै नयाँ पार्टी गठन गरेका हुन् । समसामयिक राजनीतिक विषय, […]

प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे चिनियाँ विदेशमन्त्री

तीन दिवसीय नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।...

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पार्टीको स्थायी समिति बैठक बस्नुअघि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रको स्थायी समिति बैठक साढे १२ बजे बस्दैछ । त्यसअघि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ ।गत आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन गठ

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पछिल्लो समय काठमाडौंमा राजनीतिक भेटवार्ता तीव्र बनाएका विप्लव बुधबार अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री भेट्न विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पनि बालुवाटार पुगेका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन नसकेको सन्दर्भमा विप्लवले सक्रियता बढाएका हुन् । आजै पार्टी

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे बामदेव गाैतम

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष बामदेव गौतम बालुवाटार पुगेका छन् ।