काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले वैचारिक रूपमा विचलित नभएको दाबी गर्नुभएको छ । पार्टीका सांसदहरुसँगको छलफलका क्रममा बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीको ५५ वर्ष लामो इतिहासको स्मरण गर्दै उहाँले पार्टीलाई ‘सच्चिनुपर्छ’ भनी बाहिरबाट आउने दबाबको खण्डन गर्दै सच्चिनुको अर्थ अराजकता फैलाउनु नभएको बताउनु भयो […]
सिंहदरबारमा सांसद पदको शपथ लिएलगत्तै रास्वापका वरिष्ठ नेता बालेन शाह सर्वोच्च अदालत पुगेका छन् । सिंहदरबारबाट शाह अबहेलनासम्बन्धी मुद्दाको तारेख बुझ्न सर्वोच्च अदालत पुगेका हुन् ।
Kathmandu. A meeting of the Central Committee and Parliamentary Party of the Rastriya Swatantra Party (RSP) has begun to appoint senior leader Balen Shah as the party's leader. The meeting, held today at the central office in Vanasthali, is set to ratify the proposal to unanimously make Balen the party leader. Before the parliamentary party meeting, the RSP Central Committee meeting had unanimously passed the proposal by Chairman Rabi Lamichhane to make Balen the parliamentary leader.There was an agreement made before the election to nominate him as the future Prime Ministerial candidate. Article 76(1) of the Constitution of Nepal stipulates...