उत्साहका साथ मनाइँदै चैती छठ

श्रद्धा, भक्ति एवम् धार्मिक सहिष्णुताको रूपमा रहेको चैती छठ पर्व रौतहट जिल्लामा अत्यन्त उत्साह र महत्त्वका साथ मनाउन लागिएको छ ।

सम्बन्धित सामग्री

तराई मधेशमा आज चैती छठ, जनकपुरमा घाट पुगे व्रतालुहरू

जनकपुरधाम । जनकपुरधामसहित मधेशका जिल्लाहरूमा आज श्रद्धा पूर्वक चैती छठ पर्व मनाइँदै छ । जनकपुरधामको गंगासागर, अरगजासहितका पोखरीमा चैती छठ मनाउने व्रतालुहरू घाटमा पुगेका हुन् । घाटमा छठ सामग्री राखेपछि आकर्षक देखिएको छ । चर्को घाम रहेकाले अहिले घाटमा भिडभाड देखिएको छैन । छठ व्रतालुहरू छठीमैयाको रूपमा सूर्य देवताको पूजा गरिन्छ । आज अस्ताउँदो सूर्यलाई […]

मिथिलाञ्चलमा आज चैती छठ मनाइँदै

२ वैशाख, जनकपुरधाम । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चैती छठको मूल विधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ । भोलि सोमबार बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ …

चैती छठी मनाइँदै

काठमाडौँ, १२ चेत । चैत शुक्ल चतुर्दशीका दिनदेखि सुरु भई सप्तमीसम्म हुने चैती छठी पर्व सुुरु भएको छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रतालुहरु ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइन्छने गर्दछन् । चैत महिनामा मनाइने हुनाले यसलाई चैती छठ भनिन्छ । तराई र छिमेकी देश भारतमा […]

मिथिलाञ्चलमा चैती छठ मनाइँदै (फोटोफिचर)

मिथिलाञ्चलमा बिहीबार हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठपर्व अन्र्तगत आज सध्न्या अर्घ दिँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष परिकारहरू अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने चलन छ ।सन्तान प्राप्ति, निगरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासका साथ पारस्परिक आत्मियता र सद्भावको प्रतीकको रूपमा छठपर्व

मिथिलाञ्चलमा चैती छठ सुरु : आज खर्ना पर्व मनाइँदै

महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सव अन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदैछ ।  चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्व अन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि आज धुमधामका साथ खर्ना पर्व मनाइँदैछ । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदीहर

मिथिलाञ्चलमा चैती छठ सुरु: आज खर्ना पर्व मनाइँदै

जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सवअन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदै छ । चार दिनसम्म विभिन्न विधिहरू गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि आज धूमधामका साथ खर्ना पर्व मनाइँदै छ । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, […]

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर उल्लासका साथ मनाइँदै छठ (फोटोफिचर)

विराटनगर/झापा/भक्तपुर :  अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै विराटनगरका विभिन्न जलाशयमा उल्लासका साथ छठ पर्व मनाइएको छ।४ दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठको तेश्रो दिन आज (बुधबार) साँझ विराटनगरलगायत तराईका विभिन्न स्थानका जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ चैती छठ मनाइएको हो।छठमा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोटलगायतले नदी किनार भरिभराउ भए।सोमबारदेखि सुरु भएको छठअन्तर्गत आज सा

मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै

मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । यस पर्वमा हरेक भेदभावलाई छाडेर सबै वर्ग, समुदायको एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ आज प्रदेश नम्बर २ को जनकपुरधाम सहित वीरगंज, जलेश्वर, राजविराज, लहान, सिरहा सहित विभिन्न स्थलमा धुमधामका साथ चैती छठ मनाइन्छ ।

मिथिलाञ्चलमा हर्षोल्लासका साथ चैती छठ मनाइँदै

जनकपुर । मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ ।  सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासका साथ पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रूपमा चैते छठ पर्व मनाइने गरिन्छ । यस पर्वमा हरेक भेदभावलाई छाडेर सबै वर्ग, समुदायको एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वलाई एकताको प्रतिकको रुपमा समेत लिन गरेको पाइन्छ । यस पर्वमा बाँसको सामग्रीमा अर्घ्य दिई वंशवृद्धि

तराईमा चैती छठ पर्वको रौनक : खरना मनाइँदै

काठमाण्डाै - तराईमा चैती अर्थात् बासन्ती छठ पर्वको रौनक छ । तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लामा चार दिनसम्म विभिन्न विधि गर्दै चैती छठ उत्सव मनाउने गरिन्छ । श्रद्धा र निष्ठाको पर्व अन्तर्गत दोस्रो दिन आज व्रतालु ‘खरना’ विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिनदेखि ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालु आज दोस्रो दिन ‘खरना’ गर्छन् । चार दिन मनाइने यो पर्वमा खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेप...