काठमाडौँ, २० माघ। नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले अमेरिकी सहयोग एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने बनाएको टिप्पणी गरेका छन् । आज (बिहीबार) सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले एमसीसी सम्झौता गर्ने सत्तासिनसँगै बहुमत रहेको बताएका हुन् । सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने नै बनाएछ । सम्झौता गर्ने उनै हुन्, बहुमत उनैसँग छ । […]