को बन्ला लुम्बिनीको मुख्यमन्त्री ? दौडमा छन् यी नेता

२७ असोज, बुटवल । प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्तासंगै लुम्बिनीमा भावी मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ । प्रदेश सरकारको नेतृत्वमा तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट उम्मेदवार बनेका माथिल्लो वरीयताका नेताहरुकै चर्चा छ । विगतमा प्रतिनिधि सभा सदस्य र संघीय सरकारमा मन्त्री भइसकेका कतिपय नेताहरु मुख्यमन्त्री बन्ने […]

सम्बन्धित सामग्री

लुम्बिनीको मुख्यमन्त्री बने कांग्रेसका चौधरी

काठमाडौं, १४ बैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्। चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। सोही अनुसार प्रदेश प्रमुख शेरचनले चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। चौधरीले आज कांग्रेस र माओवादीसहित आठ दल र एक स्वतन्त्र गरी […]

एमालेका लिला गिरी लुम्बिनीको मुख्यमन्त्री नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । यसअघि गिरीले बुधबारै ५८ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ...

एमालेका लिला गिरी लुम्बिनीको मुख्यमन्त्री नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । यसअघि गिरीले बुधबारै ५८ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ...

एमालेका लिला गिरी लुम्बिनीको मुख्यमन्त्री नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । यसअघि गिरीले बुधबारै ५८ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार अपरान्ह ४ […]

एमालेका लिला गिरी लुम्बिनीको मुख्यमन्त्री नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । यसअघि गिरीले बुधबारै ५८ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार […]

लुम्बिनीको मुख्यमन्त्री बन्दै लिला गिरी, ५८ सांसदको समर्थनसहित दाबी पेस

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेस गरेका छन्। सत्तारूढ गठबन्धन दलहरूबिच लुम्बिनी प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री एमालेलाई दिने सहमतिअनुसार एमाले संसदीय दलका नेता गिरीले ५८ सांसदको समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन्। कूल ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा…

जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र ठेक्कामा 'सेटिङ'

बुटवल - नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री भएको १३ महिना बित्नै लागेको छ । उनको १३ महिने कार्यकाल प्रशंसाभन्दा विवादमा बढी पर्‍यो । जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र साढे ६ अर्ब बढीको अस्पताल भवन ठेक्कामा सेटिङको आरोपले उनी विवादित बने ।  एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले स...

विवादै विवादको घेरामा मुख्यमन्त्री केसीः जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय

बुटवल । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री भएको १३ महिना बित्नै लागेको छ । उनको १३ महिने कार्यकाल राम्रा कामले प्रशंसा बटुल्ने भन्दा जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र साढे ६ अर्ब बढीको अस्पताल भवन ठेक्कामा सेटिङको आरोपले विवादित र बद्नाम भएको छ । एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले साढे तीन वर्षसम्म सातवटा मन्त्रालय […] The post विवादै विवादको घेरामा मुख्यमन्त्री केसीः जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

शंकरको नाममा विष्णुको कविता : केन्द्रीय भूमिकामा आउन निम्तो

एमाले स्थायी समिति सदस्य विष्णु रिमालले लुम्बिनीको मुख्यमन्त्री पदबाट राजीनामा गरेका शंकर पोखरेललाई केन्द्रको भूमिकामा आउन सुझाव दिएका छन् । प्रदेशको जिम्मेवारी हस्तान्तरण गर्दै, ‘डिरेल’ हुँदै गरेको राजनीतिलाई ‘लिक’मा ल्याउन केन्द्रीय काममा आवश्यक परेकाले प्रदेशको जिम्मेवारी हस्तान्तरण गरेर पोखरेललाई केन्द्रमा आउन निम्तो दिएका हुन् ।बुधबार राति सामाजिक सञ्जालमा नेता रिमालले विचार र राजनीतिमा सबैभन्दा प्रभावशाली मुख्यमन्त्रीका रुपमा चित्रित गरेका छन् ।  उनले पोखरेलको

डिल्ली चौधरीलाई लुम्बिनीको मुख्यमन्त्री बनाउन दाबी पेस

लुम्बिनी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो ।