काठमाण्डौ – इजरायल रोजगारीको लागि पैसाको चलखेल भयो भन्ने कुरा अप्रमाणिक र अफवाह भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगारीको सम्बन्धमा अत्यन्तै ठगी भएको कारणले गर्दा नै इजरायल सरकार र नेपाल सरकारबीच प्रोटोकलमा साइन गरेर यसलाई निष्पक्ष गराउन दुवै पक्ष लागिपरेकाले चलखेलको सम्भावना नै नरहेको विभाग...