फौजदारी मुद्दामा माओवादीबाहेक ३६ सांसदको संशोधन प्रस्ताव

सरकारले ल्याएको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको विवादितमध्येको एक दफा ६४ मा सत्तारूढ दलबाटै संशोधन परेको छ। तर, माओवादी केन्द्रका सांसदले भने यस दफामा कुनै संशोधन राखेको छैनन्।...

सम्बन्धित सामग्री

राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि दुई सांसदले संशोधन प्रस्ताव प्रस्तुत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्ताव गरेको राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि सांसदद्वय  प्रेम सुवाल र सुमना श्रेष्ठले संशोधन प्रस्ताव गरेका हुन् ।  सांसद सुवालले राष्ट्रले ऋण लिन आवश्यक नभएको बता...

संसदमा एमाले र कांग्रेस सांसदको सवाल जवाफ

काठमाडौँ- प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि दफावार छलफल भइरहेको छ । सो क्रममा संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरू बोलिरहेका छन् । जसअनुसार एमालेका शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, एमाले प्रमुख सचेकतसमेत रहेका विशाल भट्टराईले विधेयकमाथि धारणा राख्दै संशोधन प्रस्ताव पेस गरे। सो क्रममा सरकार र सत्तारुढ दलप्रति उनी आक्रामक रूपमा […]

संसद्को कार्यकाल नयाँ सांसदको पहिलो बैठकसम्म

काठमाडौं । सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन संशोधन गर्दै उक्त व्यवस्था प्रस्ताव गरिएको हो । विधेयकले प्रतिनिधि सभा निर्वाचन भएर आएको […]

संसद्को कार्यकाल नयाँ सांसदको पहिलो बैठकसम्म

सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन संशोधन गर्दै उक्त व्यवस्था प्रस्ताव गरिएको हो । विधेयकले प्रतिनिधि सभा निर्वाचन भएर आएको सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लोको कार्यकाल समाप्त हुने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकमा भनिएको छ, “प्रतिनिधि सभाको नयाँ निर्वाचन भई त्यस्

आईएनजीओलाई पनि तथ्याङ्क संकलन गर्न दिनुपर्ने एमाले सांसदको प्रस्ताव

१७ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरुलाई पनि नेपालको तथ्याङ्क संकलन गर्न दिनुपर्ने प्रस्ताव राखेको छ । राष्ट्रिय सभाबाट पारित भएर आएको तथ्याङ्क विधेयकमाथि प्रतिनिधिसभामा संशोधन प्रस्ताव राख्दै एमालेका सांसदहरु विद्या भट्टराई, बिन्दा पाण्डे, विनाकुमारी श्रेष्ठ र तुलसी थापाले ‘अन्तर्राष्ट्रिय अनुदान साझेदार र सहयोगी दातृ निकायहरु’लाई पनि नेपालको तथ्याङ्क संकलन […]

श्रीमान १० वर्ष सम्पर्कविहीन भए एकल महिला भत्ता दिन एमाले सांसदको प्रस्ताव

१५ असार, काठमाडौं । सांसदहरुले श्रीमान १० वर्षसम्म निरन्तर सम्पर्कविहीन भए श्रीमतीलाई एकल महिला भत्ता दिनुपर्ने प्रस्ताव गरेका छन् । सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै सांसदद्वय बिमला वि.क. र विमला विश्वकर्माले यस्तो प्रस्ताव अगाडि सारेका हुन् । उनीहरुले आफ्नो प्रस्ताव संसद सचिवालयको विधेयक शाखामा दर्ता गराएका हुन् […]

नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव

सङ्घीय संसद्‍मा गत शुक्रबार प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि सत्तारुढ दल नेपाली कांग्रेसका दुई सांसदले संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ।

नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव

नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।