काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो । देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने […]
आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए । उनी नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनका एक खम्बा नै हुन, जो जसलाई वीपी, किशुनजी, गणेशमान, गिरिजाप्रसाद लगायत सबैले पत्याएका थिए । तर २०४८ पछि जब उनले आफ्नो जीवनलाई पारिवारिक जीवनमा ढाले तब उहाँको बारेमा अमेरिकी लेबितिर लागेको, राजनीतिमा परिवार र पत्नीको वशमा परेको भन्ने चर्चा थाहा […]
जनकपुरधाम । नेकपा एमालेबाट मधेश प्रदेश सभाका चार प्रदेश सांसदले प्रतिनिधि सभा चुनाव लड्ने भएका छन् । जसमा दुईजना मधेशका पूर्वमुख्यमन्त्री र एकजना पूर्वसभामुख हेका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट जनमतका प्रदेश सांसदसमेत रहेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमालेले उम्मेदवार बनाउने निर्णय गरेको छ । धनुषा क्षेत्रनम्बर १ बाट मधेश प्रदेशका निवर्तमान सभामुख […]
४ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएका श्रृङ्खलाबद्ध आदेशहरु ‘न्यायीक सुशासन र जनविश्वासमा आघात पुग्नसक्ने’ प्रकृतिका रहेको भनी टिप्पणी गरेको छ ।
पोखरा विमानस्थल भ्रष्टाचारमा मुछिएका नेपाल नागरिक …
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट राजीनामा दिँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालय स्रोतका अनुसार आज मेयर पदबाट राजीनामा दिएर बालेन रास्वपा बैठकमा सहभागी हुनेछन् । महानगरको मेयर पदबाट राजीनामा दिएर बालेन दिउँसो २ बजे सुरु हुने रास्वपा केन्द्रीय समितिको बैठकमा सहभागी हुनेछन्। रास्वपाको आजको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष […]
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले टस हारेको छ । थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ । समूह चरणको शीर्ष ३ मा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि […]