सिरहा नगरपालिकामा संघीय समाजवादी फोरम विजयी

सिरहा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम विजयी भएको छ । उपमेयरमा एमाले विजयी भएको छ ।

सम्बन्धित सामग्री

सिरहा नगरपालिका-२१ मा कांग्रेसका बागी उम्मेदवारको प्यानलै विजयी

सिरहा नगरपालिका २१ लगठीगोठमा नेपाली कांग्रेसका बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्र कुमार मण्डल ३३ मत अन्तरले विजयी भएका छन् । स्वतन्त्र...

सिरहा २१ मा कांग्रेसका वागी उम्मेदवार सुरेन्द्र मण्डल विजयी

सिरहा नगरपालिका २१ लगठीगोठमा नेपाली कांग्रेसका वागी उम्मेदवार सुरेन्द्र कुमार मण्डल विजयी  भएका छन् ।  पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्र कुमार मण्डल ३३ मत अन्तरले विजयी भएका...

सिरहा नगरपालिका ३ मा एमालेका प्रदीप कुमार मण्डल प्यानलसहित विजयी

सिरहा नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेकपा एमालेका प्रदीप कुमार मण्डल प्यानलसहित विजयी भएका छन् । वडा अध्यक्षमा निर्वाचित मण्डलले  पाँच सय ३० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी...

सिरहा नगरपालिका १ को अध्यक्षमा जसपाका यादव विजयी

सिरहाको सिरहा नगरपालिका वडा नम्बर १ को वडाअध्यक्षमा जनता समाजवादी पार्टीका महेश कुमार यादव विजयी भएका छन् ।निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका राजदेव यादवलाई पराजित गर्दै उनी १ सयले विजयी भएका हुन् ।महेश यादवले ५ सय ११ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी राजदेव यादवले ४ सय ११ मत प्राप्त गरेका छन् ।

सिरहा नगरपालिका १० मा एमालेको प्यानलै विजयी

जनकपुरधाम – सिरहाको सिरहा नगरपालिका १० मा नेकपा एमालेका वडाध्यक्ष सहित सम्पूर्ण प्यानलै विजयी भएको छ । एमालेका वडाध्यक्ष पदका उम्मेदवार दीपक मुखियाले ८ सय ५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका धनिकलाल कामतीले ३ सय ४८, जनता समाजवादी पार्टी नेपालका जुगल किशोर कामतीले ३ सय १ मत प्राप्त गरेका हुन् […]

सिरहा नगरपालिका १० मा एमालेको प्यानलै विजयी

सिरहा नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा नेकपा एमालेका दीपक मुखियाको प्यानलै विजयी भएको छ ।  वडा अध्यक्षमा निर्वाचित मुखियाले ८ सय ५३ मत प्राप्त गरेका छन् । उनको निकटतम...

सिरहा नगरपालिका १ को वडाध्यक्षमा जसपाका महेश कुमार यादव विजयी

सिरहा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा जनता समाजवादी पार्टीका महेश कुमार यादव १ सय मत अन्तरले विजयी भएका छन्।  यादवले ५ सय ११ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी...

सिरहा नगरपालिका १८ का वडा अध्यक्ष यादव पक्राउ

सिरहा । सिरहाको सिरहा नगरपालिका १८ का वडा अध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले चेकजाँच गर्ने क्रममा सिराहको माडरमा वडा अध्यक्ष यादवको साथबाट लागुऔषध नाइट्रोभेट १५ पिस ट्याब्लेट बरामद गरेको हो । उनी भारतबाट सरकारी नम्बर प्लेटको मोटरसाइकलमा फर्कीरहेका थिए । घटनाबारे जिल्ला जिल्ला प्रहरी कार्यालयमा सिराहमा अनुसन्धान भैरहेको छ । यादव […]

माछापुच्छ्रे बैंकको सिरहा बजारमा नयाँ शाखा

काठमाडौं, १७ असार । माछापुच्छ्रे बैंकले सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा नयाँ शाखा कार्यालय संचालन गरेको छ । सिरहा सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याएको शाखाको बैंकका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोे एंव सिरहा नगरपालिका प्रमुख अशेश्वर यादवले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सदरमुकाममा खोलिएको नयाँ शाखासँगै सिरहामा मात्रै बैंकका शाखा ६ वटा पुगेको बैंकले जनाएको छ […]

हुलाकी सडक: सिरहा खण्डमा कालोपत्रे सुरु

सिरहा। हुलाकी सडकअन्तर्गत सिरहा खण्डमा कालोपत्रे सुरु गरिएको छ। पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडकमा कालोपत्र सुरु भएको हो। सिरहा नगरपालिका-१९ देखि औरही गाउँपालिका-४ लवटोलियासम्मको करिब पाँच किलोमिटर सडक कालोपत्र सकिएको इन्जिनीयर चन्द्र यादवले बताए। तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै सकिने गरी काम भइरहेको म्यानेजर यादवले बताए। रासस