बागमती महिला क्रिकेट टिमविरुद्ध हङकङ क्रिकेट क्लब विजयी

बागमती प्रदेश आमन्त्रण क्रिकेट सिरिजमा बागमती प्रदेश महिला क्रिकेट टिम हङकङ क्रिकेट क्लबसँग ५७ रनले पराजित भएको छ ।

सम्बन्धित सामग्री

विराटनगरले जित्यो इन्डो-नेपाल मैत्रीपूर्ण क्रिकेट

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी (बिसिसिए) ले प्रथम रेडमड इन्डो-नेपाल महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम खेलमा ४९ रनको जित हासिल गरेसँगै नेपाल ३-१ ले विजयी भएको हो । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित ३० […]

मैत्रीपूर्ण महिला क्रिकेटः विराटनगर क्रिकेट क्लबले अल इण्डियालाई ९ विकेटले हरायो

मोरङ – नेपाल र भारतको महिला क्रिकेट टोलीबीचको पहिलो मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालको विराटनगर क्रिकेट क्लब एण्ड एकेडमीले जित निकालेको छ। शनिबार विराटनगरस्थित मेरिबलोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराटनगरको टोलीले भारतको अल इण्डिया महिला टी–२० टीमलाई ९ विकेटले पराजित गर्दै तीन वटा खेलको टी–२० सिरिजमा सुखद सुरुवात गरेको हो। टस जितेर ब्याटिङ गरेको अल […]

नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ – नेपाल–भारत महिला मैत्री क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेरीलीवोन क्रिकेट क्लब संयुक्त अधिराज्य, रेड मड कफी र न्यूरो अस्पताल विराटनगरको सहयोगमा विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा चैत ४, ५, ६ र ७ गते तीन वटा टि –२० र एउटा ५० ओभरको मैत्रीपूर्ण महिला […]

एमसिसीमाथि नेपाली महिला क्रिकेट टोलीको जित

काठमाडौँ – नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ(क्यान–११) ले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँगको मैत्रीपूर्ण क्रिकेट प्रतिस्पर्धामा जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज अन्तिम दिनको एकदिवसीय खेलमा क्यान–११ ले एमसिसीमाथि दुई विकेटले जित निकालेको हो । खेलमा नेपाली टोलीका नेरी थापाले व्यक्तिगत ५५ रनको योगदानसँगै दुई महत्वपूर्ण […]

नेरी र अस्मिनाको उत्कृष्ट साझेदारीमा नेपाली टोली विजयी

एजेन्सी – नवौं विकेटका लागि नेरी थापा र अस्मिना कर्माचार्यले उत्कृष्ट साझेदारी गरेपछि नेपाली महिला क्रिकेट टोलीका खेलाडी सम्मिलित क्यान ११ ले विश्व चर्चित मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई २ विकेटले पराजित गरेको छ । पोखरा रंगशालामा जितको लागि १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको क्यान ११ ले ३४.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा […]

एमसीसीसंगको मैत्रीपूर्ण क्रिकेटमा नेपाली टोली विजयी

नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो । खेलमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको क्यान–११ …

मैत्रीपूर्ण क्रिकेटमा नेपाली टोली विजयी

काठमाण्डाै – नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालाकाे क्रिकेट मैदानमा आज शुक्रवार भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो । खेलमा टस जितेर पहिला ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ९९ रन जोडेको थियो । क्यान–११ का नेरी थापाले १८ रन बनाइन् । ज...

मैत्रीपूर्ण क्रिकेटमा नेपाली टोली विजयी

नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो ।खेलमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ९९ रन जोडेको थियो । क्यान–११ का नेरी थापाले ३१ बलमा दुई चौकासहित सर

रुविनाको चार बलमा चार विकेटसँगै नेपाली टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासेले ह्याट्रिकसहित लगातार चार विकेट लिएपछि नेपाली महिला क्रिकेट सम्मिलित क्यान ११ ले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई १९ रनले पराजित गरेको छ । पोखरा रंगशालामा जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको एमसिसी १९.५ ओभरमा ८० रनमा अल आउट भयो । एमसिसीको लागि एलिसा हुबर्ड २८ […]

एमसीसी महिला क्रिकेट टिमले नेपालमा ६ खेल खेल्ने

४ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मेलर्बन क्रिकेट क्लब (एमसीसी) को महिला क्रिकेट टिमको नेपाल भ्रमण तालिका सार्वजनिक गरेको छ । जस अनुसार एमसीसी महिला टिमले ७–१५ कात्तिकमा नेपालमा ६ खेल खेल्ने छ । ४ खेल पोखरामा र २ खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ । एमसीसीले नेपालका राष्ट्रिय सिनियर […]