१५ पुसबाट प्रदर्शनको तयारीमा रहेको फिल्म हो ‘चपली हाइट ३’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले प्रचारप्रसारको विभिन्न नयाँ शैली अपनाउन थालेको छ । यस्तैमा निर्माण युनिटले फिल्मको प्रचारमा चियाको थर्मस समेत प्रयोग गरेको छ । निर्माता अर्जुन कुमारले बालाजु र वसन्तपुर क्षेत्रमा सर्वसाधारण चिया बेच्ने व्यवसायीसँग सहकार्य गरेर ‘थर्मस पब्लिसिटी’ अभियान चलाएका हुन् । उनले चिया बेच्ने व्यवसायी सबैको थर्मसमा फिल्मको स्टिकर समेत टाँसेका छन् ।‘नेपाली फिल्म हेर्ने वास्तविक