१२ कात्तिक, दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । शुक्रबार बेलुकी पौने ९ बजे तुलसीपुर उपमहागनरपालिका– ६ मदन आश्रित चोक नजिकै रा ७ प १६२९ मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका –१७ मज्गैंका मोटरसाइकल चालक २४ वर्षका रवि बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन […]