काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवलाई सिंहदरबारमा बोलाएर विशेष निर्देशन दिएको कार्कीको सचिवालयले जनाएको छ। उनले सचिवहरुलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र […]
Kathmandu, Nov 21: Smart driving licenses printed by the Security Printing Centre have been handed over to the Department of Transport Management.The Centre said the test printing of the QR-codebased licenses has been successful. According to Centre Executive Director Dev Raj Dhungana, 520 units of license were delivered to the Department in the first phase. In the second phase, the Centre has received the details of 1,200 applicants, and printing is currently underway in full-fledge. The quality of the printed licenses was tested in a domestic laboratory before delivery.Department IT Director Keshab Khatiwada said this achievement marks a significant step...
५ मंसिर, जनकपुरधाम। सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोश्रो दिन आज फूलबारी लिला मनाइएको छ।
साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम लक्ष्मणलाई अवलोकन गराउँदै जानकीसँग भेटाउँदै फूलबारी लिला मनाइएका हुन्।
फूलबारी लिलामा राम र लक्ष्मण र …
५ मंसिर, काठमाडौं । बाराका एसपी सन्तोष तामाङको जिम्मेवारी खोसिएको छ । बारामा भएको पछिल्लो घटनाक्रमपछि उनलाई प्रहरी हेडक्वार्टर तानिएको हो ।
बारामा भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारा पठाइएको छ ।
त्यस्तै, …
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेन-जी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छन्। सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने अडान राखेका छन् । उनीहरूले भदौ २३ र २४ गते भएको आन्दोलनका दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरू सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय जोडतोडले […]