आर्मी उपाधि नजिक

त्रिभुवन आर्मी क्लब इटहरीमा जारी १२ औं आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । बुधबार पहिलो सेमिफाइनलमा रोलिङ क्लब धुलाबारी झापालाई २–१ ले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

सम्बन्धित सामग्री

आर्मी उपाधि नजिक

विभागीय टोली त्रिभुवन आर्मी क्लब १४ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको फाइनल पुगेको छ । इटहरी रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङलाई पेनाल्टी शुटआउटमा २–१ हराएर आर्मी उपाधि नजिक पुगेको हो ।

पुरुष हक्की प्रतियोगिता: उपाधि नजिक विभागीय टोली आर्मी

विभागीय टोली त्रिभुवन आर्मी क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेको छ।...

न्यु डायमन्ड र आर्मी उपाधि नजिक

साबिक विजेता होङग्वान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब महिला तर्फ र त्रिभुवन आर्मी क्लब पुरुष तर्फ सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा उपाधि नजिक पुगेका छन् । आज सम्पन्न सेमिफाइनलमा विभागीय टोली

आर्मी पुरुष भलिबलको फाइनलमा

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फको फाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २१–२५, २५–२३ र २५–१९ ले हराएको थियो । सेमिफाइनल खेलका दौरान पुलिसका झमनसिंह दर्जी […]

खेल रद्द हुँदा आर्मी फाइनलमा

विभागीय टोली  त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार तय सुदूरपश्चिम विरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो ।  त्रिवि क्रिकेट मैदानमा खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी उपाधि नजिक पुगेको हो ।  आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सुदुरपश्चिम समूह ‘बी’ को उपविजेता बनेको थियो । जारी प्रतियोगितामा यो रद्द भएको १७ औं खेल हो ।  अब आर्

एपिएफ उपाधि नजिक

धनगढी ।  विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । टोलीलाई फाइनल पु-याउन सरु लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल […]

इटहरी गोल्डकप: त्रिभुवन आमी उपाधि नजिक

विभागीय टिम त्रिभुवन आर्मी क्लब १२औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।...

आर्मी झापा गोल्डकपको फाइनलमा प्रवेश

२७ फागुन, विराटनगर । सातदोबाटो युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब काठमाडौँ झापामा जारी पाचौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सातदोबाटो युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीको फाइनल यात्राका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल […]

आर्मी झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल, झापा त्रिभुवन आर्मी फुटबल क्लब पाँचौं झापा गोल्ड कपको फाइनलमा पुगेको छ । अर्को ए डिभिजन टोली सातदोबाटो युथ क्लबलाई शुक्रबार ४–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीको जितमा टेकबहादुर बढुाथोकीले २ तथा सुमन आर्याल, सन्तोष तामाङले समान १ गोल गरे । सातदोबाटोका लागि दीपक सिंह ठकुरीले गोल गरेका थिए […]

आर्मी दुर्लभ इतिहास रच्ने संघारमा

सुबास हुमागाईं, पोखरा विभागीय टोली त्रिभुवन आर्मी क्लब नेपाली भलिबलमा दुर्लभ इतिहास रच्ने संघारमा पुगेको छ । पोखरामा जारी टाइगर कप २०७८ अन्तर्गत महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गरेसँगै आर्मी एकैपटक महिला र पुरुषको उपाधि जित्ने उपलब्धि नजिक पुगेको हो । प्रतियोगितामा महिलातर्फ शीर्षस्थान र पुरुषतर्फ दोस्रो स्थानमा रहँदै आर्मीको टोलीले फाइनलमा स्थान पक्का […]