सवारी धनीले वेवास्ता गर्दा दुर्घटनामा पर्नेको उपचारमा समस्या

१९ मंसिर, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका ७ जुमिलीका सन्तोष चौधरी अहिले मेडिसिटी अस्पतालको बेडमा उपचार गराउन नसक्ने अवस्थामा छटपटाइरहेका छन् । ट्याक्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको अहिले आर्थिक अभावको कारण उपचार गर्न नसक्ने अवस्थामा पुगेको उनका दाजु आलोक चौधरीले जानकारी दिए । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ८ बहादुरगञ्जमा मंसिर ६ गते ट्याक्टरले […]

सम्बन्धित सामग्री

ट्याक्टर दुर्घटनामा गम्भीर घाइते चन्द्रवीरको उपचारमा समस्या

११ वैशाख, काठमाडौं । ट्याक्टर दुर्घटनामा परेर घाइते भएका रामेछपाका एक युवाको उपचारमा समस्या भएको छ । ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछाप नगरपालिका–९ का २१ वर्षीय चन्द्रवीर शाहीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको …

राष्ट्रिय स्तरको स्वास्थ्य पुनर्स्थापना केन्द्र नहुँदा उपचारमा समस्या

राष्ट्रिय स्तरको स्वास्थ्य पुनर्स्थापना केन्द्र नहुँदा दुर्घटनामा अङ्गभङ्ग भएका बिरामीको उपचारमा समस्या देखिएको छ । मुख्य गरी दुर्घटनामा परेर अङ्गभङ्ग भएकाहरुको उपचारसँगै शारीरिक व्यायाम अभ्यास गराएर गराइने उपचारमा समस्या देखिएको हो ।

दुर्घटनामा घाइते पत्रकार शाहीको उपचारमा प्रेस चौतारी कैलालीको सहयोग

कैलाली । स्कुटर दुर्घटनामा घाइते भएकी टिभी टुडेमा कार्यरत विना शाहीलाई प्रेस चौतारी नेपाल कैलालीले आर्थिक सहयोग गरेको छ । धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटलमा उपचाररत शाहीको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि प्रेस चौतारीले सङ्गठनमा आबद्ध पत्रकार तथा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिबाट स्वतःस्फूर्त रूपमा संकलन भएको रकम हस्तान्तरण गरिएको हो । प्रेस चौतारी […]

रथबाट लडेर घाइते भएका परिवारलाई लोसपाको सहयोग

बाराको आदर्श कोतवाल गाउँपालिकामा बिहेको रथ दुर्घटनामा घाइते तथा मृतक परिवारलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले ५० हजार रुपियाँ सहयोग गरेका छन् ।माघ १० गते लछु महराका छोरा सञ्जय महराको बिहेमा प्रयोग भएको रथ अनियन्त्रित हुँदा १४ जना घाइते भएका थिए भने दुई जनाको ज्यान गएको थियो । घाइतेहरुको उपचार वीरगञ्ज, काठमाडौ तथा कलैयाका अस्पतालमा भइरहेको छ ।घाइतेहरू सबै दलित छन् । उनीहरुलाई उपचारमा समस्या भइरहेकाले पार्टीको तर्फबाट नेता सोनलले &

दुर्घटनाका घाइतेको उपचारमा समस्या

विराटनगरमा भएको सवारी दुर्घटनामा परी घाइते भएकाको आफन्त सम्पर्क नहुँदा उपचारमा समस्या परेको छ।...

दुर्घटनामा परी गम्भीर घाइतेको पहिचान नखुल्दा उपचारमा समस्या

गत बुधबार पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा बसको ठक्करबाट घाइते पैदलयात्रुको चार दिन वित्दा पनि पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परी गम्भीर उनको पहिचान खुल्न नसक्दा उपचारमा समस्या भएको छ । पहिचान खुल्न नसक्दा उपचार गर्न समस्या भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताउनुभयो । अचेत अवस्थामा भेटिएका ती पुरुषको हाल कास्कीको पोखरास्थित …

आफन्त कोही नभेटिँदा घाइते पैदलयात्रीको उपचार गर्न समस्या

दुर्घटनामा परी गम्भीर घाइते भएका एक पुरुषको पहिचान खुल्न नसक्दा उपचारमा समस्या भएको छ ।

सवारी दुर्घटनामा गम्भीर घाइते महिलाको पहिचान खुलेन

विराटनगर / विराटनगरमा सवारी दुर्घटनामा परी घाइते भएकी महिलाको पहिचान गर्न समस्या भएको छ । बुधबार विराटनगरको महेन्द्रचौक स्थित मदर एण्ड चाईल्ड अस्पताल अगाडी दुर्घटना हुँदा एक महिला गम्भिर घाइते भएकी थिइन् । घाइते महिलाको उपचारका लागि न्यूरो अस्पताल भर्ना गरिएको छ । तर गम्भिर अवस्थाकी महिलाको पहिचान नखुल्दा उपचारमा समस्या भएकाे छ ।विराटनगर बसपार्कतर्फ... The post सवारी दुर्घटनामा गम्भीर घाइते महिलाको पहिचान खुलेन appeared first on Purbeli News.

भारतबाट अर्धचेत अवस्थामा घर फर्किएका खगी विकको उपचारमा समस्या

भारतको चेन्नेइमा सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने क्रममा दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका डोटीको सायल गाउँपालिका–५, सुनीबाटा गाउँका ३५ वर्षीया खगी विकको उपचारमा समस्या भएको छ । काम गर्ने क्रममा सिमेन्टका बोरा शरीरमाथि खसेपछि खगी विकको ढाँड भाचिएको छ । ढाँड भाचिँदा उहाँको शरीर कम्मरभन्दा तलको भाग काम नगर्ने भएको छ ।