२१ वैशाख, काठमाडौं । विपक्षी दलहरूले सांसदलाई स्वकीय सचिवको सुविधा नमाग्ने भएका छन् । यसअघि सरकारले यस्तो सुबिधा खारेज गरेको र फेरि ब्युँताउन चाहे त्यो सरकारको क्षेत्राधिकार भएको उनीहरुको निस्कर्ष छ ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख …
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र […]
२१ वैशाख, काठमाडौं । भारतका पश्चिम बंगाल, असम, तमिलनाडु, केरल र पुडुचेरी विधानसभा चुनावको मतगणना जारी छ ।
मतगणनाको सुरुवाती रुझानले पश्चिम बंगालमा तृणमूल कांग्रेस र भारती जनता पार्टी (भाजपा) गठबन्धनबीच कडा प्रतिस्पर्धा देखाएको छ ।
पश्चिम …
प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएका अतिक्रमण व्यवस्थापन प्रक्रियाबारे स्पष्ट पार्दै नागरिकलाई भ्रममा नपर्न आग्रह गरेको छ।