कर्मचारीमा कोरोना देखिएपछि रसुवा प्रशासनको सेवा बन्द

कार्यालयका करिब ९० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण देखिएपछी जिल्ला प्रशासन कार्यालय रसुवाले सेवा बन्द गरेको छ। प्रमुख जिल्ला अधिकारी नवराज जैसीले सोमबार एक सुचना जारी गर्दै सोमबारदेखि शुक्रबारसम्म सेवा स्थगित...

सम्बन्धित सामग्री

कोरोनाका कारण बन्द रहेको सिन्धुली प्रशासनको सेवा प्रवाह सुचारु

सिन्धुलीमाढी । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोरोना सङ्क्रमणका कारण एक सातादेखि बन्द गरेको सेवा प्रवाह आज (सोमबार)देखि सुचारु गरेको छ । सेवाग्राहीलाई परेको अप्ठेरो महसुस गरी खोप कार्ड अनिवार्य गरेर आलोपालो प्रणालीले स्थानीय तह छुट्याई सेवा प्रवाह सुरु गरिएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सेवा प्रवाह गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि माघ […]

कर्मचारीमा कोरोना संक्रमणपछि प्रशासनको सेवा अवरुद्ध

कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखको नियमित सेवा प्रवाह रोकिएको छ । जिल्ला प्रशासनमा कार्यरत चार जना कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

कर्मचारीमा कोरोना देखिएपछि पाल्पा जिल्ला प्रशासनको सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ ।  कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट सङ्क्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो ।शान्ति, सुरक्षा, मुद्दा, विपत तथा महामारीजन्य सङ्कट व्यवस्थापनका आवश्यक कार्य बाहेक सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विज्ञप्तीमार्फत जानकारी दिएका छन् । आजदेखि यही माघ २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रशासनको सेवा एक साताका लागि अवरुद्ध

‘कोरोना संक्रमण फैलिन नदिन यस कार्यालयबाट कर्मचारी खटिनु भयो’, उनले भने,‘फ्रन्टलाईमा काम गर्नु भएको कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।’...

कर्मचारीमा कोरोना देखिएपछि प्रशासनको सेवा बन्द

स्याङ्जा– जिल्ला प्रशासन कार्यालय स्याङ्जामा कार्यरत् कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएसँगै त्यहाँबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले एक विज्ञप्ति जारी गर्दै आज (सोमबार) देखि अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी गराएका हुन् । कार्यालयका विभिन्न फाँटमा कार्यरत् कर्मचारीमा कोभिड–१९ […]

कोरोनाका कारण जिल्ला प्रशासनको सेवा स्थगित

कैलाली–कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा संक्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरिएको बताइएको छ । अत्यावश्यक सेवा लिन […]

कोरोनाका कारण कैलाली जिल्ला प्रशासनको सेवा स्थगित

कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ।