देउवा भेट्न बालुवाटार पुगे बाबुराम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई बालुवाटार पुगेका छन् । बिहीबार साँझ  देउवालाई भेट्न भट्टराई बालुवाटार पुगेका हुन् ।  एमसीसीलाई संसद्बाट अनुमोदन गर्ने विषमया सत्ता गठबन्धनभित्र एकमत छैन । जसपा अध्यक्ष भट्टराई एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा छन् । तर माओवादी केन्द्र , नेकपा(एस) भने...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवासँग बाबुराम-महिन्द्रको भेटवार्ता, नयाँ सरकार गठनमा चासो

काठमाडौं, ७ पुष । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवा भेट्न उनी आफ्ना पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादवलाई लिएर आज विहान बालुवाटार पुगेका थिए । सो क्रममा उनले देउवालाई दलको नेतामा निर्वाचित भएकोमा बधाई दिएका थिए । […]

गठबन्धनमै आफूहरुलाई सहभागी गराउन प्रधानमन्त्रीसँग बाबुरामको माग

२३ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीले आफूहरुलाई पनि सत्ता गठबन्धनमा रहने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ । अर्का अध्यक्ष महेन्द्रराय यादवलाई साथमा लिएर देउवा भेट्न बालुवाटार गएका अध्यक्ष बाबुराम भट्टराईले आफूहरु पनि यही गठबन्धनमा रहने वातावरण बनाउन आग्रह गरेका थिए । ‘हाम्रो पार्टी दर्ता भयो, हामी यही गठबन्धनको घटक हौं,’ भट्टराईको […]

प्रधानमन्त्रीसँग बाबुराम भट्टराईकाे भेट, चुनावी तालमेलबारे छलफल

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा​लाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव बालुवाटार पुगेका छन् । मंगलबार दिउँसो भट्टराई र यादव बालुवाटार पुगेका हुन् । उक्त भेटमा समसामयिक राजनीतिक विषय, गठबन्धन, चुनावी तालमेललगायतका विषयमा छलफल भइरहेकाे छ। जनता समाजव...

प्रधानमन्त्रीसँग बाबुराम भट्टराईकाे भेट, चुनावी तालमेलबारे छलफल

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा​लाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव बालुवाटार पुगेका छन् । मंगलबार दिउँसो भट्टराई र यादव बालुवाटार पुगेका हुन् । उक्त भेटमा समसामयिक राजनीतिक विषय, गठबन्धन, चुनावी तालमेललगायतका विषयमा छलफल भइरहेकाे छ। जनता समाजव...

प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार पुगे बाबुराम

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई बालुवाटार पुगेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री भेट्न उनी बालुवाटार पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।  अहिले प्रधानमन्त्री देउवा र डा. भट्टराईबीच कुराकानी भइरहेको छ । जसपाबाट अलग भएर नयाँ दलमा सहभागी भएपछि चुनावी रणनीतिमा छलफल गर्न उनी बालुवाटार पुगेको बुझिएको छ ।...

देउवा भेट्न बाबुराम बालुवाटारमा

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रम निवास बालुवाटार पुगेका छन् । भेटमा समसामयिक राजनीतिक विषयदेखि गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए । छलफलमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी छन् । जसपाबाट अलग भएको समाजवादी पार्टीलाई पनि सत्तारुढ गठबन्धनमा ल्याउने तयारी गरिएको छ । गठबन्धनको पछिल्लो बैठकमा यसबारे कुरा उठेको थियो ।

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष भट्टराई बालुवाटार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष बाबुराम भट्टराई बालुवाटार पुग्नुभएको छ । बिहीबार साँझ अध्यक्ष भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको हो ।प्रधानमन्त्री देउवा र अध्यक्ष भट्टराई एमसीसीका विषयमा छलफल भइरहेको जनाएको छ ।

एमसिसीको विषयमा प्रधानमन्त्री देउवा र बाबुराम भट्टराईबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई बालुवाटार पुगेका छन्। अमेरिकी सहयोग परियोजना एमसिसीको र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भट्टराई बालुवाटार पुगेका...

देउवालाई भेट्न महन्थ ठाकुर बालुवाटारमा, सरकारमा जाने तयारी त होइन?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। आफ्ना सांसदहरुले छाड्ने संकेत पाएपछि अप्रत्यासित रुपमा प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेका महन्थले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारसँग भएका सहमतिलाई अगाडि बढाउन आग्रह गरेका छन्। पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको साथसहित देउवा…

बालुवाटारमा बैठकअघि बाबुराम र उपेन्द्रले भेटेका थिए देउवा

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । यादव र भट्टराई काँग्रेस सभापति देउवा भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा सत्ता नयाँ सरकार गठनका विषयमा सामान्य छलफल भएपनि ठोस कुनै सहमति भने नभएको बूढानीलकण्ठ स्रोतले जनाएको छ । यद्यपि बालुवाटारमा जसपा र एमालेबीचको छलफलअघि भएको सो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सो छलफलपछि यादव एमालेसँग छलफलका लागि बालुवाटार पुगेका थिए भने भट्टराई चाहिँ सहभागी भएनन् । भट्टरा...