लन्डन, (एजेन्सी) । फ्रान्सले यूईएफए नेसन्स लिगअन्तर्गत्को आफ्नो पहिलो खेलमा टर्कीलाई १–० ले पराजित गरेको छ । समूह ए मा रहेको फ्रान्सका लागि एक मात्र गोल कप्तान किलियन एमबाप्पेले गरेका थिए । उनले ५४औँ मिनेटमा गरेको गोल नै टोलीलाई जित दिलाउन पर्याप्त भएको थियो । यो जितसँगैं नयाँ मेनेजर जिनेदिन जिदानका लागि पनि विजयी सुरुआत […]
नारायणगढ (चितवन), ११ असोज । चितवनको रामपुरस्थित कृषि क्याम्पस परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा एक चितुवा मृत फेलापरेको छ । शनिबार गरिएको पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार करिब १० महिनाको पोथी चितुवा ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा मृत फेलापरेको थियो । राष्ट्रिय प्रकृति […]
काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना नियन्त्रणमा लिइएको भन्दै सरकारको आलोचना गरेका छन् । अन्सारीले सामाजिक सञ्जालमार्फत मध्यरातमा जबरालाई नियन्त्रणमा लिइएको र बिहान त्यसलाई सुरक्षा थ्रेटका कारण गरिएको भन्दै प्रशासनले स्पष्टीकरण दिएको दाबी गरेका छन् । उनले सुरक्षा खतरा भए सुरक्षा दिनकै लागि प्रहरी, प्रशासन र सरकार रहेको उल्लेख गर्दै यस्तो […]
काठमाडौं, (नेस) । नेपाल समूह विजेताका रुपमा जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा पुगेको छ ।वर्षाका कारण जापानविरुद्धको खेल रद्द भएपछि नेपाल ३ अंकसहित नेपाल समूह एको विजेता बनेको हो । २ अंक जोडेको अफगानिस्तान पनि दोस्रो स्थानमा रहदैं अन्तिम आठमा पुगेको छ । आयोजकको टोली जापान भने १ अंक लिएर समूह चरणबाटै […]