बेपत्ता पारिएका परिवारजनको पीडा : कतै दुःख पाएर पो बसिरहेको छ कि…!

अहिले पनि कमलालाई साँझ परेपछि ‘आमा खाना छ ?’ भन्दै छोरो आउँछ कि जस्तो लाग्छ । ‘कति पटक त छोरो आउन पनि सक्छ भनेर बढी भात पकाएँ’ उनी भन्छिन्, ‘अहिले पनि बाटो हेर्छु ।'

सम्बन्धित सामग्री

गर्भवतीको त्यो पीडा

‘मेरो बच्चाको अझै नाम राखिएको छैन। उनी चार दिनको भइसकेकी छिन्,’ काइ फाइया अबु साफरले भनिन्। रफाहमा राष्ट्र संघले राखेको पराले म्याटमा छोरीलाई काखमा लिएर उनी बसीरहेकी छिन्। उनले छोरीलाई काखमा च्यापेकी छिन्। उनको मुहारमा एक किसिमको तनाव देखिएको छ। पहिलो पटक आमा बन्नुको पीडा पक्कै पनि कठिन हो। तर उनले अकल्पनीय दुःख र पीडाको […]

नेपाली जनतालाई ठूलो दुःख र पीडा भैरहेको छ : जबरा

काठमाडौं, ४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता तथा सांसद पशुपति शमशेर जबराले नेपाली जनता यतिवेला ठूलो दुःख र पीडामा रहेको बताएका छन् । उनले महँगी आकाशिएको पनि टिप्पणी गरे । दशैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । विजया दशमी, शुभ दीपावली एवं […]

भ्यानगगले देखेको मृत्युको सौन्दर्य !

जब सौन्दर्य घटित हुन्छ, दुःख, दुःख रहँदैन, त्यो सौन्दर्य बनिसक्छ । पीडा, पीडा रहँदैन, मात्र सौन्दर्य व्याप्त हुन्छ अनुभूतिमा !

पैसा सापटीको पीडा गीतमा

काठमाण्डाै – समस्यामा पर्नेहरुलाई पैसा सापटी दिएर उल्टै समस्या भोग्नेहरुको पीडा समेटिएको गीत सार्वजनिक भएकोे छ । गायक बद्री पंगेनीले यस्तै पीडा भोगेका आम मान्छेको समस्यालाई सन्देशमूलक विषय बनाएर नयाँ गीत ल्याउनुभएको हो ।  ‘पैसा सापटी’ बोलको म्युजिक भिडिओको पैसा सापटी लिनुभन्दा अघि र लिएपछिको अवस्थालाई चित्रण गरिएको छ । अनेक बहाना र समस्या देखाएर पैसा सापटी लिने, तर पैसा हात परेपछि दुःख दिनेहरुको चरित्र गीतमा उतारिएको छ । गीतमा पैसा सापटी दिएका कारण सम्बन्ध बिग्रिएको र पैसा सा...

दृष्टिबिहीन शिक्षकको पीडा : ज्यान बचाउने कि जागिर

१५ पुस, काठमाडौं । ‘शिक्षक सेवा आयोगको प्रतिस्पर्धामा मेहनतपूर्वक पढेर स्थायीका नाम निकालियो तर कुन जिल्लाको कस्तो ठाउँमा पढाउन जानुपर्ने हो भनेर रातभर निद्रा परेन । विद्यालयमा पदस्थापन भइसकेपछिका दुःख र पीडा सम्झँदा यो जागिर कसरी टिकाउँ भन्ने परिरहेको छ।’ धादिङको पिपल भञ्ज्याङ माविमा निमावि दरबन्दीमा कार्यरत दृष्टिबिहीन शिक्षक अनिता भट्टराई शिक्षक पदमा स्थायी हुँदाको हाँसो […]

पत्रकारलाई दुःख दिनेगरी विधेयक ल्याउँदै सरकार

काठमाडौं । सरकारले आमसञ्चारकर्मीलाई विभिन्न दुःख र पीडा दिनेगरी मिडिया काउन्सिल विधेयक ल्याउने गृहकार्य अघि बढाएको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले मिडिया काउन्सिल विधेयक ल्याउँदा कडा विरोध गरेको त्यतिखेरको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अहिले आफैं सत्तामा रहँदा फेरि पत्रकारलाई नै दुःख दिनेगरी सोही विधेयक ल्याउने गृहकार्य अघि बढाएको हो । प्रजातान्त्रिक मानिएको सरकारले […] The post पत्रकारलाई दुःख दिनेगरी विधेयक ल्याउँदै सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एक सय भन्दा बढीलाई रोजगारी दिएका मोहन : जसलाई कोरियाले दुःख गर्न सिकायो

दुःख के हो ? त्यो भोग्नेलाई थाहा हुन्छ । समयको महत्त्व कति हुन्छ, त्यो एक सेकेण्डको अभावमा पीडा भोगेकालाई थाहा हुन्छ । हो, बारा निजगढका मनोज भारतीलाई त्यही दुःखको भोगाई र समयको महत्व कोरियाले राम्रो पाठ सिकाएको छ । सायद नेपालमै बसेको भए उनले आफ्नो उडान यतिसम्म भर्न सक्ने थिएनन् । उनको उडानको गति असीमित बनिरहेको छ । निरन्तर एकपछि अर्को सफलता हात पार्दै आएका छन् ।विदेशबाट फर्किएकाहरूले भन्ने एउटै कुरा हुन्छ– नेपालमा केही छैन, केही गर्न सकिदैन । तर, मनोजले यी सबै कुरालाई गलत सावित गरिदिएका छन

शरणार्थीका पीडा बुझाउने मालिका केशरीको उपन्यास ‘दुङाल’

-पूणर्प्रसाद मिश्र काठमाडौँ, २ असोज () ः शरणार्थी जीवनका पीर, दुःख, पीडा कस्ता हुन्छन् भन्ने विषय ‘दुङाल’ उपन्यासका माध्यमबाट साहित्यकार प्रकाशकुमार श्रेष्ठ ‘मालिका केशरी’ ले पाठकसमक्ष प्रस्तुत गर्नुभएको छ । प्रेमका विषयलाई उपन्यासमार्फत् पस्कन उपन्यासकार ‘मालिका केशरी’ को यो तेस्रो उपन्यास हो । तिब्बती भाषाको शब्द ‘दुङाल’ को अर्थ दुःख, पीडा, पीर, आर्तनाद भन्ने हुन्छ […]

कोरोनाको दोस्रो लहरबाट पीडित भारतीय नागरिकप्रति एन्जेलिनाको दुःख व्यक्त

एजेन्सी। हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले कोरोनाको दोस्रो लहरसँग जुधिरहेका भारतीय नागरिगप्रति दुःख प्रकट गरेकी छन्। एक टेलिभिजन अन्र्तवार्तामा जोलीले कोरोनाका कारण हाल भारतीयहरुले सामना गरिरहेको पीडा देख्दा निकै दुःख लागेको बताउँदै आफूसँग दुःख बयान गर्ने शब्द नरहेको बताएकी हुन्। भारतमा हाल कोरोनाविरुद्धको खोप अभियानले गति लिइरहेको छ भने केही दिनयता संक्रमितको संख्यामा समेत कमी आइरहेको छ।

‘रेलको बाटो’ गीतमा हुम्लावासीको मोटरको पीडा

काठमाडौंँ । गायिका स्मृति शाहीको स्वर रहेको गीत ‘रेलको बाटो’ सार्वजनिक भएको छ । यसअघि सुरज पण्डितको स्वरमा आएको यो गीतले चर्चा पाउन सफल भएपछि फिमेल भर्सनमा ल्याइएको हो ।कर्णाली प्रदेशको विकट गाउँ हुम्ला जिल्लाको परिवेशमा तयार पारिएको गीतका शब्द लेखराज गिरीले कोरेका हुन् । हुम्लावासीले भोग्नु परेको दुःख पीडा उजागर गरिएको गीतमा सहरमा रेल आउने चर्चा चलिरहँदा हुम्लामा मोटर पुग्ने आशामा जनता रहेको सन्देश समेटिएको छ ।‘कर्णालीवासीले भोग्नु परेको व्यथालाई गीतमा देखाउने प्रयास गरिएको छ&