काठमाडौं : कोरम पुग्ने गरी सांसदहरु उपस्थित नभएपछि संघीय संसद अर्थ समितिको बैठक पनि स्थगित भएको छ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको अर्थमसतिको बैठकमा १२ बजेर ४५ मिनेटसम्म पनि कोरम पुग्ने गरी सांसदहरु उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो।
यसअघि संसदको राज्य व्यवस्था समितिमा पनि कोरम...