सुन्तलामा औँसा किराको प्रकोप, कृषक चिन्तित

गलकोट- बागलुङमा पाक्नेबेलाका सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । बिक्री गर्ने तयारीमा जुटेका किसानलाई यो प्रकोपले समस्यामा पारेको छ। अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका सुन्तला उत्पादक कृषक समस्यामा परेका छन् ।  औँसा किराका कारण सुन्तलाका दाना कुहिएर झर्न थालेपछि बिक्रीको तयारीमा लागेका किसान नझरेका सुन्तला व्यवस्थापन गर्न लागेका हुन् । जिल्लाभर करिब […]

सम्बन्धित सामग्री

म्याग्दीमा व्यवसायिक केरा खेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित

म्याग्दी । म्याग्दीमा व्यवसायिक रूपमा लगाइएको केरा खेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला, मालिकाका विभिन्न स्थानमा लगाइएकाे केरा खेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो । व्यावसायिक रूपमा गरिएको केराखे तीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । केरा उत्पादनको पकेट […]

संखुवासभामा देखियो अमेरिकन फौजी किराको प्रकोप

संखुवासभाका विभिन्न ठाउँमा लगाइएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप बढेपछि कृषक चिन्तित भएका छन् ।

ओखलढुंगामा मासिँदै जुनार, बोटै सुक्ने रोगले कृषक चिन्तित

ओखलढुंगा : ओखलढुंगामा विभिन्न रोगका कारण सुन्तला मासिन थालेको छ। पात पहेँलो हुने, जरा कुहिने र टुप्पोबाट सुकेर बोटै उजाड हुने रोगका कारण चिन्तित भएका हुन्। विभिन्न रोगका कारण ओखलढुंगा जिल्लाभर लगाइएको जुनार सुन्तला ६० प्रतिशत भन्दा बढी मासिएको छ। अमिलो जातका फलफूलमा केही वर्षदेखि किराको प्रकोप त...