समानुपातिक मतगणना सम्पन्न, एमाले पहिलो

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन समानुपातिकतर्फको मतगणना सकिएको छ । यससँगै सात राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएर राष्ट्रिय दल बन्ने निश्चित भएको छ । समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर एमाले पहिलो दल बनेको छ । लोकप्रिय २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको मतअनुसार उसले समानुपातिकतर्फ ३४ सिट पाउने पक्कापक्की भएको छ […] The post समानुपातिक मतगणना सम्पन्न, एमाले पहिलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दोलखाको समानुपातिक मतगणना सम्पन्न- प्रतिनिधिसभा र प्रदेश दुवैतिर एमाले पहिलो

दोलखा । प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम दिएको दोलखाको समानुपातिकतर्फको पनि मतगणना सम्पन्न भएको छ । सोमबार राति सम्पन्न मतगणनामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर एमालेले सबैभन्दा बढी मत पाएको छ । प्रतिनिधिसभामा गठबन्धनमा उम्मेदवारसँग एमालेका बालकृष्ण शिवाकोटी ३१८ मतले पराजित भएका थिए । प्रतिनिधिसभा समानुपातिकतर्फ ८४ हजार ७ सय १७ मतमध्ये सदर मतको […]

नवनिर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित हुने गठबन्धनका नेतालाई मुख्य निर्वाचन कार्यालय सल्यानले प्रमाणपत्र वितरण गरेको छ ।  मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मतगणना सम्पन्न भएपछि एक कार्यक्रम गरी निर्वाचितलाई प्रमाणपत्र वितरण गरेको हो ।

ओखलढुंगामा प्रतिनिधिसभाकाे समानुपातिक मतगणना सम्पन्न, एमाले पहिलाे

ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधि सभातर्फको समानुपातिक मतगणना सम्पन्न भएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाका अनुसार नेपाली कांग्रेस भन्दा एमालेले १ हजार २ सय ४६ भन्दा बढी मत प्राप्त गरेकाे हाे । समानुपातिकमा एमालेले २५ हजार २ सय ४५ मत र कांग्रेसले २३ हजार ९ सय ९९ मत प्राप्त गरेका छन् । नेकपा माओवादी […]

तनहुँ २: समानुपातिक मतगणना सुरु

तनहुँ । प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएपछि तनहुँ क्षेत्र नं २ मा समानुपातिकतर्फको मतगणना सुरु भएको छ । आज दिउँसो १ः५० बाट क्षेत्र नं २ अन्तर्गत समानुपातिकतर्फको मतगणना सुरु भएको हो ।

कास्की क्षेत्र नम्बर २ को समानुपातिक मतगणना सकियो, कुन पार्टीको कति मत

कास्कीमा सोमबारदेखि गणना सुरु भएको समानुपातिक तर्फको क्षेत्र नम्बर २ प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतगणना सम्पन्न भएको छ। मतपरिणाममा एमाले नै अगाडि देखिएको छ । क्षेत्र नम्बर २ मा ४९ हजार ९ सय ६ मत खसेको थियो। त्यसमध्ये सबैभन्दा धेरै एमालेको मत छ भने कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्। चौंथोमा विवेकशील साझा…