घरबाट भागेका प्रेमी प्रेमिकालाई शरण दिने मन्दिर

प्रेमी प्रेमिकाहरूले घरबाट भागेर मन्दिरमा गएर भागी बिहे गरेका घटना त थुप्रै हुन्छन् । तर छिमेकी मुलुक भारतमा एउटा यस्तो मन्दिर छ जहाँ घरबाट भागेर आएका प्रेमी प्रेमिकालाई अपनाउने मात्र होइन शरण नै दिइन्छ । भागेर आएमा प्रेम जोडीलाई त्यहाँ स्वागत गरिन्छ । प्रेम विवाह जुनसुकै रुपमा भए पनि त्यसलाई अपनाउनु पर्दछ भन्ने त्यहाँको मान्यता […]