एनएसएल भर्सेस ‘ए’ डिभिजन क्लब, एन्फा मुकदर्शक

१९ फागुन, काठमाडौं । व्यापारिक घराना चौधरी ग्रुपलाई फुटबलमा भित्र्याउन अखिल नेपाल फुटबल संघले ठूलो प्रयास गर्‍यो । चौधरी ग्रुपको नेपाल स्पोर्टस म्यानेजमेन्ट, नेपाल सुपर लिग (एनएसएल) गर्न तयार भएपछि एन्फाको नेतृत्वले नेपाली फुटबल विकासको क्रान्तिकारी कदमको संज्ञा दिएको थियो । दोस्रो संस्करणमा पुग्दा नपुग्दै एनएसएल विवादमा परेको छ । एनएसएल आयोजक र ए डिभिजनका […]

सम्बन्धित सामग्री

एन्फा आर्थिकरूपमा तहसनहस - 'ए' डिभिजन क्लब

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग खेलिरहेका क्लबहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) आर्थिकरूपमा असफल भएको भन्दै आफूहरूकाे आर्थिक समस्यालाई बेवास्ता गरेको बताएका छन् ।शुक्रवार विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब र जावलाखेल क्लवबाहेकका १० क्लबले पत्रकार सम्मेलन गरी एन्फाले लिगको २१ खेल सकिँदासमेत क्लबको तयारी खर्च, म्याच फी, म्यान अफ दी म्याच लगायत रकम नदिएको आरोप लगाए ।पत्रकार सम्मेलनमा उपस्थित भएका क्लबमध्ये हिमालयन शेर्पाका अध्यक्ष तथा पूर्व एन्फा अध्यक्ष कर्माछिर...

पुस १२ देखि २२ औँ संस्करणको आहा–रारा गोल्ड कप

पर्वत : मोफसलकै ठूलो मानिने आहा–रारा गोल्ड कप को २२ औँ संस्करण आगामी पुस १२ देखि २३ गतेसम्म सञ्चालन हुने भएको छ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतियोगिता सञ्चालनको मिति दिएसँगै सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष हुँदै आएको गोल्ड कप यस वर्ष पनि पोखरा रङ्गशालामा सञ्चालन गर्ने तयारी अघि बढेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आमन्त्रित टोलीहरू सहभागी हुने प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब, विदेशी सहित मोफसलका टिमहरू र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमले भाग लिने

एनआरटी-ल्याब युथ फुटबल एकेडेमीको उद्घाटन

२ असोज, काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) को फुटबल एकेडेमी एनआरटी-ल्याब युथ फुटबल एकेडेमीको औपचारिक उद्घाटन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज बिक्रम नेम्वाङले आइतबार कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलमा आयोजित एक कार्यक्रममा एकेडेमीको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा एन्फा अध्यक्ष नेम्वाङले एकेडेमीका खेलाडीहरुलाई भेट गरेका थिए । […]

यु-१७ को प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

१० साउन, काठमाडौं । यु-१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् । ए डिभिजन क्लब थ्री स्टारका प्रमुख प्रशिक्षक रहेका उर्जनलाई यु-१७ राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईले जानकारी दिए । एन्फाले यु–१७ टोली निर्माणका लागि खुल्ला छनोट मार्फत खेलाडी छनोट गरिरहेको छ । […]

श्रेष्ठ यू–१७ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ यू–१७ फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक श्रेष्ठलाई यू–१७ टोलीको जिम्मेवारी दिएको एन्फा महासचिव किरण राईले जानकारी दिए । एन्फा अन्तर्गतको एन्फा एकेडेमीमा हाल कुनै खेलाडी नरहेकाले यू–१७ टोली खुल्ला […]

महासचिव राईले साफ कंग्रेसमा नेपालको नेतृत्व गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले साफ कंग्रेसमा नेपालको नेतृत्व गर्ने भएका छन् । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) को कंग्रेस २ जुलाईदेखि बंगलादेशको ढाकामा हुँदैछ । कंग्रेसका लागि एन्फाका महासचिव किरण राईसँगै सदस्य विकास नारायण श्रेष्ठ र ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) अध्यक्ष सुन्दर नरसिंह जोशी […]

एन्फा अध्यक्षमा राजीव पौड्यालको पनि उम्मेदवारी

९ जेठ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि राजीव राज पौड्यालले पनि उम्मेदवारी घोषणा गरेका छन् । ए डिभिजन क्लब फ्रेण्ड्स क्लबका पूर्व अध्यक्ष रहेका राजीवले सोमबार पत्रकार सम्मेलन गरी सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारे । उनले मंगलबार मनाेनयन दर्ता गर्नेछन् । यसअघि नै एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ […]

एनएसएलको लागि नयाँ मिति प्रस्ताव

५ वैशाख, काठमाडौं । फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को आयोजनाका लागि आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सामु नयाँ मिति प्रस्ताव गरेको छ । यसअघि चैत अन्तिमबाट दोस्रो संस्करणको एनएसएल आयोजना गर्ने तयारी भए पनि ए डिभिजन क्लब र एनएसएल आयोजकबीच विवाद हुँदा तोकिएको समयमा हुन सकेन । एन्फाले पनि अन्तिम समयमा […]

एनआरटी र सातदोबाटो क्लबले युवा फुटबल एकेडेमी सञ्चालन गर्ने

६ साउन, काठमाडौं । शहीद स्मारक ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले युथ फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । एकेडेमी सञ्चालन गर्नका लागि बुधबार क्लब, स्कुल र एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ । एनआरटीले ल्याब्रोटरी स्कुलसँग र सातदोबाटोले लिटल एन्जल्स स्कुलसँग सम्झौता गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच […]