बहकिएर मतदान नगर्न स्वर्णिमको सुझाव, भने : भोट हाल्दा खेलाची नगर्नुस्

काठमाडौं : अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले चितवन क्षेत्र नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्दै बहकिएर मतदान नगर्न आग्रह गरेका छन्। 'अहिले घण्टी बजेको सुनिँदैछ। लोकतन्त्रको एउटा सौन्दर्य र आकर्षण भनेकै आफूलाई मन लागेको कुरा शान्तिपूर्ण तरीकाले आफ्ना एजेण्डाहरु जनतामा लगेर प्रस्तुत गर्ने र जनताले रुचाएको खण्डमा अनुमोदित हुने नै…

सम्बन्धित सामग्री

मतदान चल्दाचल्दै भोट मागेका रविलाई के हुन्छ कारबाही?

काठमाडौँ – चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतदान चलिरहँदा सामाजिक सञ्जालमार्फत भोट मागेको भन्दै उजुरी परेको छ। चितवन २ का कांग्रेस निर्वाचन प्रतिनिधि धुव्रराज पोखरेलले लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्। आइतबार तोकिएको मतदान कार्य सम्पन्न भए पनि लामिछानेविरुद्ध दर्ता भएको उजुरी विचाराधीन अवस्थामा छ। निर्वाचन […]

भोट खसालेपछि दीपकले भने– भोट होइन विचार खसाले

हास्य कलाकार तथा अभिनेता दीपकराज गिरीले चन्द्रागिरि नगरपालिका–१, खहरे मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले आफूले भोटको रूपमा विचार खसालेको बताएका छन् ।उनले भोट हालेको तस्बिरका साथ लेखेका छन्, ‘भोट होइन विचार खसाले । परम्परा होइन परिवर्तन अंगाले ।’

तेह्रथुममा भोट हाल्न गएका वृद्धको मतदान केन्द्रमै मृत्यु

४ मंसिर, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ । रत्न मावि मतदान केन्द्रमा ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए । उनको मृत्युको कारण खुल्न सकेको छैन।

रामचन्द्रले पहिलो भोट खसालेपछि सुरु भयो मतदान

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौलीस्थित सत्यवती माविमा मतदान गरेका छन्। उनले साढे सात बजे मतदान केन्द्रमा पहिलो भोट खसालेपछि मतदान प्रकृया सुरु भएको हो।  पौडेलले व्यास नगरपालिका–२ स्थित सत्यवती माविको...

मतदान सुरु, मतदान केन्द्रमा मतदाताको सङ्ख्या बढ्दै

काठमाण्डौ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मतदान सुरु भएको छ ।  देशका ७७ वटै जिल्लामा बिहान ७ देखि मतदान सुरु भएको हो । भरे बेलुका  ५ बजेसम्म भोट हाल्न पाइने छ  । मतदान केन्द्रमा भोट हाल्नका लागि  मतदाता पुगेका छन् । मतदाताको सङ्ख्या बिस्तारै बढ्दै छ । ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी भोट हाल्न लाइन बस्नु पर्दैन ।  अपाङ्गता भएकाहरूका लागि पनि विशेष व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदानलाई व्यवस्थित गर्न महिला र पुरुषको छुट्टा छुट्टै लाइनको व्यवस्था गरिएको छ ।&nb...

एमालेका उमेदवारलाई भोट माग्ने मतदान अधिकृत जिम्मेवारीमुक्त

१ मंसिर, म्याग्दी । सामाजिक सञ्जाल फेसबुकमा उमेदवारलाई भोट माग्ने म्याग्दीका एक जना मतदान अधिकृत जिम्मेवारीमुक्त भएका छन् । धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत नविन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्कीले बिहीबार बिहान प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उमेदवार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल […]

पहिलो पटक भोट खसाल्न लागेका धेरैजसो मतदातामा मतदान प्रक्रियाबारे अन्योल

रुकुम - पहिलो पटक भोट खसाल्न लागेका धेरैजसो मतदातामा मतदान प्रक्रियाबारे अन्योल देखिएको छ । थपिएका नयाँ मतदाता जसले यसपालिको चुनावमा भोट खसाल्न लागेका छन्, उनीहरुमा सही मतदान प्रकृयाबारे अन्योल देखिएको हो । चुनाव आउन अब एक हप्ता मात्रै बाँकी छ । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले घरदैलो अर्थात् मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । तर पहिलो पटक मतदान गर्ने मतदाताले आफूहरु अलमलमै रहेको गुनासो गरेका छन् । सही मतदान प्रक्रियाबारे अहिलेसम्म जानकारी नपाएको उनीहरुको...

भोट हालेपछि देउवाले भने : केपीजीले पनि मतदान गर्नुभयो होला नि!

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन गराएरै छाडेको दाबी गरेका छन्। केही व्यक्तिले निर्वाचन हुँदैन भनेर हल्ला फिँजाइएको भएपनि आज देशभर निर्वाचन भइरहेको बताएका हुन्।डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट भोट हालेपछि देउवाले सो कुरा बताएका हुन्।एमाले अध्यक्ष ओलीप्रति इङ्गित गर्दै देउवाले भने, ‘चुनाव हुँदैन, मलाई गराउँदैन भन्थे, आज मतदान त भइरहेको छ, केपीजीले पनि मतदान ग

मेयरले नै अरुको नाममा भोट खसालेपछि मतदान रद्ध, मतपत्र जलाईयो

बारा । बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले अरुको नाममा भोट खसालेपछि मतदान रद्ध भएको छ । शनिवार शुरु भएको नेपाली काग्रेसको जिल्ला अधिवेशनमा मेयर एव सभापतिका उम्मेदवार समेत रहेका यादवले अरुको भोट खसाल्न थालेपछि विवाद उत्पन्न भए भएको थियो । विवादपछि निर्वाचन रद्ध भएको हो । सभापतिका उम्मेदवार रहेका राजेस राय यादवले अरुको […] The post मेयरले नै अरुको नाममा भोट खसालेपछि मतदान रद्ध, मतपत्र जलाईयो appeared first on राजधानी राष्ट्रिय दैनिक.