पूर्व प्रधानमन्त्री तथाप्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मात्र राजीनामा मागेर अरु न्यायाधीशहरुलाई जोगाउन नसकिने बताउनुभएको छ । संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको हो । सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व …