काठमाडौं: नेपाली सेनाले सेना दिवस २०७७ को अवसरमा दैलेखमा खुला हाफ म्याराथन गर्ने भएको छ। दैलेख जिल्लामा रहेको इन्द्रदल गुल्मको आयोजनामा फागुन २५ गते दैलेखको काँडाचौरदेखि ऐतिहासिक कोतगढीसम्म २१ किलोमिटरको खुला दौड गराउन लागेको हो।
त्यस्तै जिल्लास्थित सुरक्षा फौज बाहेकका जिल्लाका सरकारी कर्मचारीको ५ किमीको दौडसमेत हुने सेनाले जनाएको छ।…