काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय क्षेत्रलाई सहज र व्यवस्थित रुपमा सञ्चालनका लागि अध्ययन गर्न कार्यदल बनाउने बताएका छन् । बुधबार सिंहदरबारमा पर्यटकीय क्षेत्र ठमेलका पर्यटन व्यवसायी, होटल तथा रेष्टुरा व्यवसायीसँग भएको छलफलका क्रममा पर्यटकीय क्षेत्रलाई सहज रुपमा सञ्चालनका लागि देखिएका समस्या समाधानका लागि अध्ययन गर्न कार्यदल बनाउने बताएका हुन् । उनले आफू पर्यटकिय क्षेत्रलाई २४ […]