कञ्चनपुरमा बढ्दै ज्वरोका बिरामी, कोरोनासँग मिल्दोजुल्दो लक्षण तर छैन सतर्कता

काठमाडौं : कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्यामा वृद्धि भएको छ। लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाका अनुसार दैनिक स्वास्थ्यचौकीमा ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या ३० देखि ३५ जनासम्म रहने गरेको छ। स्वास्थ्यकर्मीले बिरामीको परीक्षण गरि औषधि उपलब्ध…

सम्बन्धित सामग्री

मौसम परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी बढे

काठमाण्डौ – मौसम परिवर्तनसँगै बिरामी बढ्न थालेका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार अहिले धेरैजसो रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । मौसम परिवर्तनसँगै वातावरण प्रदुषण लगायतका कारण बिरामी पर्नेको संख्या बढिरहेको हो । मौसम परिवर्तनको समयमा शरीरको रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम हुने भएकाले बिरामी पर्ने सम्भावना धेरै हुने डाक्टर पुनले बताउनुभयो । मौसम परिवर्तन हुँदै गर्दा शरीर कमजोर हुने, खाना खान मन नलाग्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्छन् ।  सा...

कञ्चनपुरमा ज्वरोका बिरामी बढे

कञ्चनपुर : जिल्लामा ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ।लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाका अनुसार दैनिक ३० देखि ३५ जना ज्वरोको समस्या लिएर आउने गरेका छन्। स्वास्थ्यकर्मीले बिरामीलाई जाँच गरी औषधि उपलब्ध गराउने काम भइरहेको स्वास्थ्य चौकीले जनाएको छ। ‘स्वास्थ्यचौकी पुग्ने ज्वरोका बिरामीमध्ये आधाभन्दा बढीमा कोरोनाको जस्तै लक्षण देखिने गरेको छ’, उनले भने, ‘यस्ता बिरामीलाई आइसोलेट गर्नुपर्छ। तर त्यो हुनसकेको छैन । त्यसैले पनि ज्वरोको लक्षण

इलाममा भाइरल ज्वरोका बिरामी बढे, अस्पतालमा चाप

काठमाण्डाै - इलाममा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।  गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । इलाम अस्पतालसहित फिक्कल बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेलगायतका स्वास्थ्य संस्थामा बिरामीको भिड लाग्ने गरेको छ । साथै निजी अस्पताल तथा मेडिकलमा समेत बिरामीको उत्तिकै चाप बढेको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा छ । बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, ...

हुम्लामा रुघाखोकी र ज्वरोका बिरामी बढे

सिमकोट– अस्पतालमा उपचारका लागि आउने रुघाखोकी तथा ज्वरोका बिरामीको संख्या बढेको छ। चिसो अध्याधिक बढेपछि अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढेको हुम्ला जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहोराले जानकारी दिइन्। उपचारका लागि अस्पताल पुगेका बिरामी दान रावलले चार दिनदेखि रुघाखोकी र ज्वरोले आफू थलापरेको बताए। घाँटी र शरीर दुख्ने, खाना खान मन नलाग्ने लक्षण देखिएको […]

काठमाडौंको घट्टेकुलो मैतीदेवी क्षेत्रमा डेंगु ज्वरोका बिरामी

काठमाडौं :  काठमाडौं महानगरको घट्टेकुलो मैतीदेवी क्षेत्रमा डेंगु ज्वरोका बिरामी बढेको पाइएको छ। घट्टेकुलो र मैतीदेवी क्षेत्रबाट पछिल्लो समय ज्वरो आएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारको लागि जाने बिरामी समेत धेरै रहेको बताइएको छ।अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार ती क्षेत्रबाट पछिल्लो समय एकै खालका लक्षण भएका धेरै बिरामी उपचारका आएका र परीक्षण गर्दा डेंगु पुष्टि भएको बताए। ‘यहाँ आएका बिरामीको अवस्था र बिरामीहरूले त्यस ठाउँको स्थिति बारे भन्दा डेंग

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे

तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये करिब १५ प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको सो अस्पतालले जनाएको छ । अहिले दैनिक अस्पतालमा २०० देखि २५० जनासम्म अस्पतालमा आउने गरेका छन् । भाइरल ज्वरोका बिरामीमा कोरोनाको जस्तो लक्षण देखिए पनि परीक्षण गर्दा पोजेटिभ नदेखिएको […]

सुदूरपश्चिममा भाइरल ज्वरोका बिरामी बढ्दै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । उच्च ज्वरो आउने, खान मन नलाग्ने, रुघाखोकीको लक्षण देखिने बिरामी बढ्न थालेको स्वस्थ्यकर्मीले बताएका छन् । कोरोना महामारीका बिच देखिएको भाइरल ज्वरोको संक्रमणले थप सास्ती भएको छ । मौसम परिवर्तन भइरहँदा ज्वरो र रुघाखोकीको लक्षण भएका बिरामी उपचारका लागि आउने गरेको सेती प्रादेशिक अस्पताल […]

सुदूरपश्चिममा भाइरल ज्वरोका बिरामी बढ्दै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । उच्च ज्वरो आउने, खान मन नलाग्ने, रुघाखोकीको लक्षण देखिने बिरामी बढ्न थालेको स्वस्थ्यकर्मीले बताएका छन् । कोरोना महामारीका बिच देखिएको भाइरल ज्वरोको संक्रमणले थप सास्ती भएको छ । मौसम परिवर्त भइरहँदा ज्वरो र रुघाखोकीको लक्षण भएका बिरामी उपचारका लागि आउने गरेको सेती प्रादेशिक अस्पताल […]

रोल्पामा भाइरल ज्वरोका बिरामी बढे

रोल्पा - रोल्पामा केही दिनयता भाइरल ज्वरोका बिरामीकाे सङ्ख्या बढेकाे छ। गएकाे दुई हप्तादेखि रोल्पा अस्पतालमा मात्रै दैनिक १ सय ५० देखि २ सय जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । अस्पतालमा आउने धेरैजसो बिरामीहरुमा ज्वरो आउने, जिउ दुख्ने लक्षण देखिएको रोल्पा अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम पनि कायमै रहेकाले धेरैजसो बिरामीको एन्टिजेन परीक्षण गर्ने गरिएको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. प्रतिभा सुवेदीले जानकारी दिनुभयो । रोल्पा अस्पताल बाहेक जिल्लाका अन्य स्वास्थ्य संस्था र निजी मेडिकलहरुमा पनि ...

रोल्पामा भाइरल ज्वरोका बिरामी बढे

कोरोना सङ्क्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडापखाला भएर कोरोनाजस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो । रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.आधार वलीका अनुसार दैनिक ५० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन् ।  जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत यस्तै प्रकृतिका बिरामीको चाप बढ्न थालेको बताइन्छ । “ज्वरो र रुघा खोकीबाट ग्रस्त उनीहरुमा भाइ