पब्लिक कम्पनी बनेसँगै नर्भिक अस्पतालले डाक्यो पहिलो एजीएम, के के छन् अजेण्डा?

पब्लिक कम्पनी बनेसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।

सम्बन्धित सामग्री

बाँसबारी जग्गा प्रकरण : पब्लिक कम्पनीको समझदारी,  निजी कम्पनी बनाएर हिनामिना

बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना गर्दा चौधरी समूहले पब्लिक कम्पनी बनाउने समझदारी गरी निजी कम्पनी बनाएर ठगी गरेको प्रहरीले जनाएको छ । सरकारी कम्पनीलाई च्याम्पियन फुटवेयर कम्पनीमा सेयर हाल्न...

कैलाश हेलिकोप्टर बन्यो पब्लिक कम्पनी

कैलाश हेलिकोप्टर प्रालि पब्लिक कम्पनीमा परिणत भएको छ । कम्पनी ऐन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको एओसी संसाधनपछि कम्पनी पब्लिक भएको हो ।  ०७३ सालमा तीनवटा एयरबस हेलिकोप्टरबाट सेवा सुरु गरेको कम्पनीले पब्लिक...

पब्लिक कम्पनी अब अख्तियारको क्षेत्राधिकारमा

काठमाडौं, चैत २८ । सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक कम्पनी अब अख्तियारको क्षेत्राधिकारमा आउने भएका छन्। पब्लिक कम्पनीलाई अख्तियारको क्षेत्राधिकारमा पर्ने गरी विधेयक पारित भएका हुन्। २०७६ माघदेखि राष्ट्रिय सभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सोमबार पारित भएका हुन्। राष्ट्रिय सभाबाट पारित विधेयक प्रतिनिधि सभाले पनि पारित गरेमा अख्तियारको […]

आइएमई बन्ने भयो नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनी

नेपालको लोकप्रिय रेमिट्यान्स कम्पनी आइएमई पहिलो पब्लिक कम्पनी बन्ने भएको छ । शुक्रबार राजधानीमा सम्पन्न कम्पनीको २२ औँ साधारण सभाले पब्लिक कम्पनीमा जाने प्रस्ताव पारित गरेको हो । यद्यपि, कति सेयर सर्वसाधारणलाई जारी गर्ने हो सो भने खुलाइएको छैन । साधारणसभामा संछिप्त मन्तव्य दिँदै आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कठिन जोखिम दिएको कम्पनी पब्लिक कम्पनीमा जान क्षमतामा पुगेको बताए । अध्यक्ष ढकालले आम सेवाग्

भायानेट पब्लिक कम्पनी हुने, आईपीओ जारी गर्ने तयारी

काठमाडौं । इन्टरनेट तथा टिभीसेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन प्रालि नयाँ आर्थिक वर्ष सुरु भएसँगै पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ । कम्पनीले आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको छ । पब्लिक लिमिटेडमा रुपान्तरण भएसँगै कम्पनीले चाँडै धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको जनाएको छ । सन् १९९९ मा निजी इन्टरनेट सेवा […]

बुढीगण्डकी पब्लिक कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि पब्लिक कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेकी छन्।...

बुढीगण्डकी पब्लिक कम्पनी बनाउन अर्थ र कानुन मन्त्रालयको सहमति

अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बुढीगण्डकी जलविद्युत् आयोजना पब्लिक कम्पनी मार्फत निर्माण गर्न सकिने रायसुझाव दिएका छन्।...

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन

प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ संचालक समिति चयन भएको छ ।  नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएपछिको यो पहिलो संचालक समिति हो । यही संचालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजानेछ ।  नर्भिकको नवनियुक्त संचालक समितिको अध्यक्षमा राजेन्द्र बहादुर सिंह रहेका छन् । उनी यसअघि नर्भिकको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए ।  प्रबन्ध संचालकको रुपमा मेघा चौधरी चयन भएकी छिन् भने संचालक...

सात कार्यदलको निष्कर्ष : वायुसेवा निगम यथास्थितिमा चल्दैन, पब्लिक कम्पनी बनाऔं

२२ असार, काठमाडौं । नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने प्रक्रिया शुरु भएसँगै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । निगमलाई ‘सार्वजनिक संस्थान’को हैसियत कायम राख्नुपर्ने उनीहरुको माग छ । तर निगमको सुधारका लागि सुझाव दिन पछिल्लो दुई दशक यता ७ वटा उच्चस्तरीय कार्यदल गठन भएका छन् । र, सबै कार्यदलको सुझाव छ, पब्लिक कम्पनी बनाऔं […]

नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनी बनाउने प्रस्ताव

२१ असार, काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनी बनाउने प्रस्ताव गरिएको छ । निगम सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गरी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ । निगम सञ्चालक समितिले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गर्न सञ्चालक समिति सदस्य […]