काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलका सफल खेलाडीमध्येका एक सन्तोष साहुखल सात वर्षपछि थ्री स्टार क्लब फर्केका छन् । केहि दिन अघि जापानबाट फर्केका सन्तोष दुई दिन अघि थ्री स्टार क्लबको प्रशिक्षणमा सामेल भइसकेको क्लबले जनाएको छ । जारी सिजनका लागि उनले क्लबसँग औपचारिक सम्झौता पनि गरिसकेका छन् । स्कुलले विधार्थी हुँदा थ्री स्टारबाटै व्यवसायिक खेल […]