सुआरेज दुई गोलमा एट्लेटिको हारबाट जोगियो

एजेन्सी – दुई गोलले पछि परेको अवस्थामा उरुग्वेली फरवार्ड लुइस सुआरेजले दुई गोल गरेपछि एट्लेटिको म्याड्रिड हारबाट जोगिएको छ । घरेलु मैदानमा एट्लेटिकोले रियल सोसिडाडसँग २–२ गोलको बराबरी खेलेको हो । वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा घरेलु टोली खेलको सातौ मिनेटमा नै पछि परेको थियो । एलेक्सान्डर सोर्लाेथले एलेक्सान्डर इसाकको पासमा रियल सोसिडाडका लागि […]

सम्बन्धित सामग्री

सुआरेज नासियोनलमा अनुबन्धित

लन्डन, (एजेन्सी) ।  उरुग्वेली फरवार्ड लुइस सुआरेज आफ्नो पूर्वक्लब नासियोनलमा अनुबन्धित भएका छन् । सुआरेज बुधबारबाट आधिकारिक रूपमा नासियोनलमा आबद्ध भएका हुन् । सुआरेजले आफ्नो पहिलो क्लब नासियोनलसँग एक वर्षको सम्झौता गरेको बताइएको छ । यस समरमा स्पेनिस क्लब एट्लेटिको मेड्रिडमा आफ्नो सम्झौता सकिएपछि ३५ वर्षीय सुआरेज फ्री एजेन्ट बनेका थिए । सुआरेजले मंगलबार नै […]

सुआरेज पुर्व क्लब नासियोनलमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब लिभरपुल र क्याटलान क्लब बार्सिलोनाका पूर्व उरुग्वेली फरवार्ड लुइस सुआरेज आफ्नो पूर्व क्लब नासियोनल फर्किएका छन् । सुआरेजले आफ्नो पहिलो क्लब नासियोनलसँग १ वर्षको सम्झौता गरिएको बुझिएको छ । यस समरमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आफ्नो सम्झौता सकिएपछि ३५ वर्षीय सुआरेज फ्रि एजेन्ट बनेका थिए । सुआरेजले मंगलबार नै आफ्नो पूर्व […]

लुइस सुआरेज पुरानो क्लब फर्किने

पूर्व बार्सिलोना स्टार लुइस सुआरेज आफ्नो करिअरको पहिलो क्लब नासिओनल फर्किने भएका छन्। उनले उरुग्वेस्थित क्लबमा पुनः फर्किन प्रारम्भिक सम्झौता गरेको बताएका हुन्।३५ वर्षीय सुआरेजको एट्लेटिको म्याड्रिडसँगको सम्झौता यही समरमा सकिएसँगै फ्रि एजेन्टका रूपमा रहेका छन्। उनी आगामी विश्वकपअघिसम्ममा क्लबमा फर्किने विश्वास लिएको छ।उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै सबै प्रक्रिया चाँडै पूरा हुने विश्वास गरे। उनको पुरानो क्लब नासिओनलका समर्थकले सुआरेजलाई क्लबमा ल्याउनका लागि क्याम्पेनिङ गरिरहेका

फेलिक्स र सुआरेज चम्कँदा एट्लेटिकोको सहज जीत

जाओ फेलिक्स र लुइस सुआरेजको दुई–दुई गोलको सहयोगमा एट्लेटिको मड्रिडले प्रिमियर लिग फुटबलमा सहज जीत निकालेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले आलाभेसलाई ४–१ गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन फेलिक्स र सुआरेजले दुई–दुई गोल गरे । उता आलाभेसका लागि गोन्जालो स्कालान्टेले एक गोल फर्काए । खेलको ११औं मिनेटमा फेलिक्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता लिएको एट्लेटिकोले दोस्रो हाफमा थप तीन गोल गर्यो ।

स्पेनिस ला लिगा : रियल र एट्लेटिको विजयी

स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी भएका छन् । रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गर्यो । रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे । अर्को खेलमा भ्रमणकारी टोली एट्लेटिकोले ओसासुनालाई ३-० अन्तरले पराजित गर्दै शीर्ष चारमा रह्यो । एट्लेटिकोको जितमा  जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेयाले एक एक गोल गरे । ज

सानदार जित निकाल्दै एट्लेटिको म्याड्रिड प्रि क्वाटरफाइनलमा

एजेन्सी – स्पेनिस ला लिगा टोली एट्लेटिको म्याड्रिडले सानदार जित निकाल्दै कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ । एट्लेटिकोले दोस्रो डिभिजनको रायो माजदाहोन्डामाथि ५–० को फराकिलो जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा म्याथिअस कुन्हा, रेनान लोडी, लुइस सुआरेज, एन्टोइन ग्रिजमन र […]

स्पेनिस लालिगा मा सुआरेज चम्किदा मड्रिडको जित

काठमाडौं, ६ असोज । स्पेनिस ला लिगा फुटबलमा लुइस सुआरेज चम्किएपछि एट्लेटिको मड्रिडले गेटाफेलाई हराएको छ । मंगलबार राति एट्लेटिकोले गेटाफेलाई २–१ गोल अन्तरले हराएको हो । एट्लेटिकोको जितमा दुवै गोल सुआरेजले गरे । गेटाफेका कार्लिस एरिना ७४ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि एट्लेटिको खेलमा फर्किएको थियो । त्यसपछि सुआरेजले लगातार दुई गोल […]

एट्लेटिको मड्रिडले उपाधि जितेपछि किन रोए सुआरेज ? (भिडियो)

एट्लेटिको मड्रिडले शनिवार नाटकीय तवरले ला लिगा उपाधि जितेपछि टीमका स्ट्राइकर लुइस सुआरेज रोएका छन् ।  भाय्यादोलिदविरुद्धको खेलमा एक गोलले पछि परेको भए पनि एन्जल कोरीया र लुइस सुआरेजको गोलका सहायताले एट्लेटिको खेल जितेर उपाधि चुम्न सफल भएको थियो । खेल सकिएपछि भुइँमा बसेर फोन हेर्दै सुआरेज रोएका थिए ।&nb...

सुआरेज एट्लेटिकोमा

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलडी लुइस सुआरेज एट्लेटिको मड्रिडमा गएका छन् । बार्सिलोनामा लामो

सुआरेज बार्सिलोना छाडेर एट्लेटिको जाने

स्पेनिस क्लब बार्सिलोनाले लुइस सुआरेजलाई एट्लेटिकोमा आबद्ध हुनका लागि सहमति दिएको छ।  बार्सिलोना छाड्न चाहेका ३३ वर्षीय सुआरेजलाई फ्रि ट्रान्सफरमा एट्लेटिको जानका लागि अनुमति मिलेको हो।