सुआरेज नासियोनलमा अनुबन्धित

लन्डन, (एजेन्सी) ।  उरुग्वेली फरवार्ड लुइस सुआरेज आफ्नो पूर्वक्लब नासियोनलमा अनुबन्धित भएका छन् । सुआरेज बुधबारबाट आधिकारिक रूपमा नासियोनलमा आबद्ध भएका हुन् । सुआरेजले आफ्नो पहिलो क्लब नासियोनलसँग एक वर्षको सम्झौता गरेको बताइएको छ । यस समरमा स्पेनिस क्लब एट्लेटिको मेड्रिडमा आफ्नो सम्झौता सकिएपछि ३५ वर्षीय सुआरेज फ्री एजेन्ट बनेका थिए । सुआरेजले मंगलबार नै […]

सम्बन्धित सामग्री

सुआरेज मेस्सीसँगै इन्टर मियामीबाट खेल्ने

एजेन्सी – उरूग्वेका स्टार फरवार्ड लुईस सुआरेज फेरि सुपरस्टार लियोन मेस्सीसँगै खेल्ने भएका छन् । मेस्सीसँग नजिकको सम्बन्ध रहेका सुआरेज अमेरिकी मेजर लिग सकर (एमएलएस) टोली इन्टर मियामीमा अनुबन्धित भएका छन् । मायामीले शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत उनीसँगको अनुबन्ध सार्वजनिक गरेको हो । पछिल्लो समय सुआरेजले ब्राजिलियन क्लब ग्रेमियोबाट खेलेका थिए। ग्रेमियोलाई ब्राजिलियन सेरी एको […] The post सुआरेज मेस्सीसँगै इन्टर मियामीबाट खेल्ने first appeared on हाम्रो खेलकुद.

सुआरेज ब्राजिलियन क्लब ग्रेमियोमा अनुबन्धित

उरुग्वेका ३५ वर्षीय स्टार फरवार्ड लुइस सुआरेज फ्रि ट्रान्सफरमा ब्राजिलियन सिरी ‘ए’ क्लब ग्रेमियोमा अनुबन्धित भएका छन्। उनले २०२४ को अन्तसम्मका लागि सम्झौता गरेका हुन्। सुआरेजको सबै प्रकृया पूराभएसँगै क्लबले उनलाई सार्वजनिक गरेको हो। उनले ग्रेमियोमा आफ्नो ९ नम्बर जर्सीनै प्रयोग गर्ने जनाइएको छ। उनले विभिन्न युरोपियन क्लबहरुमा प्रदर्शनपछि आफ्नो डेब्यू क्लब नासिनियोलमा फर्किएका थिए। […]

सुआरेज ब्राजिली क्लबमा अनुबन्धित

एजेन्सी – उरुग्वेका भेट्रान फरवार्ड लुइस सुआरेजले ब्राजिली सिरी ‘ए’ क्लब ग्रेमियोमा अनुबन्धित भएका छन् ।ग्रेमियोले सुआरेजलाई फ्रि ट्रान्सफरमा २ वर्षकाे लागि क्लबमा अनुबन्ध गरेकाे हाे । अब उनी सन् २०२४ को अन्त्यसम्म ग्रेमियाेमा हुनेछ । ३५ वर्षीय सुआरेजले कागजी र मेडिकल प्रक्रिया पुरा गरेपछि ग्रेमियोले उनलाई क्लबमा सार्वजनिक गरेको हो । उनले ग्रेमियोमा आफ्नो […]

सुआरेज पुर्व क्लब नासियोनलमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब लिभरपुल र क्याटलान क्लब बार्सिलोनाका पूर्व उरुग्वेली फरवार्ड लुइस सुआरेज आफ्नो पूर्व क्लब नासियोनल फर्किएका छन् । सुआरेजले आफ्नो पहिलो क्लब नासियोनलसँग १ वर्षको सम्झौता गरिएको बुझिएको छ । यस समरमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आफ्नो सम्झौता सकिएपछि ३५ वर्षीय सुआरेज फ्रि एजेन्ट बनेका थिए । सुआरेजले मंगलबार नै आफ्नो पूर्व […]

उरुग्वेली स्टार नुनेज लिभरपुलमा अनुबन्धित

एजेन्सी – उरुग्वेली युवा स्टार डार्विन नुनेज इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका छन् । लिभरपुलले नुनेजलाई पोर्चुगिज क्लब बेन्फिकाबाट क्लबको कीर्तिमानी मुल्य ८५ मिलियन पाउन्डमा ६ वर्षको लागि अनुबन्ध गरेको हो । क्लबले उनलाई आधिकारिक रुपमा सार्वजनिक गरेको छ । यो सम्झौतासँगै उनी सन् २०२८ को सिजनको अन्त्यसम्म एनफिल्डमा रहनेछ । लुइस सुआरेज र सेबास्टियन […]

स्वारेज गए एट्लेटिको म्याड्रिड

एजेन्सी : एट्लेटिको म्याड्रिडले बार्सिलोनाका स्टार खेलाडी स्वारेजलाई फ्रि एजेन्टमार्फत अनुबन्ध गर्न सफल भएको छ।  सुआरेजले च्याम्पियन्स लिगमा गरेको प्रदर्शनअनुसार एट्लेटिकोले ६ मिलियन पाउन्डसम्म बोनसका रुपमा भने बार्सिलोनालाई तिर्नुपर्नेछ। सुआरेज २ वर्षका लागि अनुबन्धित भएका हुन्। इटालियन क्लब युभेन्टसले अनुबन्धमा ...