जापान विश्वकपमा छनोट

काठमाडौं, चैत ११ । जापानले अस्ट्रेलियामाथि जित निकाल्दै यसै बर्ष कतारमा वर्ष हुने फिफा विश्वकपमास्थान सुरक्षित गरेको छ । काओरु मिटोमाले अस्टे«लियाकै घरेलु मैदान सिड्नीमा अन्तिमतिर दुई गोल गरेर जापानलाई २–० को जित दिलाएका हुन् । यो जितसँगै जापान विश्वकपमा एक खेल बाँकी रहँदै पुग्यो । एसियाली छनोटको समूह ‘बी’ मा जापान २१ अंकसहित शीर्ष […]

सम्बन्धित सामग्री

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो कोस्टारिका

न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपमा छनोट हुने अन्तिम टोली बनेको छ ।अन्तरमहादेशीय प्लेअफ खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १-० गोलले हराएको हो । खेलको तेस्रो मिनेटमा जोएल क्याम्बेलले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ६९ औँ मिनेटमा कोस्टा बारबारोसले रातो कार्ड खाएपछि न्युजिल्याण्ड १० खेलाडीमा सीमित बनेको थियो ।जीतसँगै कोस्टारिका समूह ईमा प्रवेश गरेको छ । यो समूहमा स्पेनसँगै, जर्मनी र जापान रहेको छ । आगामी २१ नोभेम्बरबाट सुरु हुने विश्वकपमा को

विश्वकप फुटबलमा एसियाबाट पहिलो पटक ६ टिम

३१ जेठ, काठमाडौं । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनोट भएपछि एसियाली टिमको संख्या कीर्तिमानी बनेको हो । आयोजकको हैसियतमा कतारले सिधै विश्वकपमा स्थान बनाएको थियो । यस्तै जापान, दक्षिण कोरिया, इरान र साउदी […]

कतार २०२२ विश्वकप ड्र सार्वजनिक : कुन टिम कुन समूहमा ?

कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ। कतारको राजधानी दोहामा जारी फाइनल ड्रको पहिलो राउन्ड अन्तर्गत पोट ‘ए’ मा रहेका आठ टोलीलाई आठ समूहमा विभाजन गरिएको थियो। फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको हो। विश्वकपमा छनोट भइ सकेका २९ टोलीलाई आज ८ भागमा विभाजन गरिएको छ। समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्स/स्कटल्याण्ड/युक्रेनसमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियायुएई/अष्ट्रेलिया/पेरूसमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघानायसरी गरिएको थियो छनोटपोट १ कतारइङ्ल्यान्डअर्जेन्टिनाफ्रान्सस्पेनबेल्जियमब्राजिलपोर्चुगलपोट २ :मेक्सिकोनेदरल्यान्ड्सडेनमार्कजर्मनीउरुग्वेस्वीजरल्यान्डअमेरिकाक्रोएसियापोट ३ :सेनेगलइरानजापानमोरोकोसर्बियापोल्यान्डकोरियाटुनिसियापोट ४ :क्यामरूनक्यानडाइक्वेडरसाउदी अरेवियाघानाअन्तर्राष्ट्रिय प्लेअफ १ र २ बाट आएका दुई टोलीयूईएफए प्लेअफको विजेता

जापान र साउदी अरेबिया विश्वकपमा छनोट

सब्टिच्युट कोरु मितोमाले खेलको अन्त्यतिर दुई गोल गरेपछि जापानले बिहीबार अस्ट्रेलियालाई २–० ले हराएर विश्वकपका लागि लगातार सातौं पल्ट छनोट भएको छ । यो जितले साउदी अरेबिया पनि विश्वकपमा छनोट भएको छ ।

जापान र साउदी अरेबिया विश्वकपमा छनोट

सब्टिच्युट कोरु मितोमाले खेलको अन्त्यतिर दुई गोल गरेपछि जापानले बिहीबार अस्ट्रेलियालाई २–० ले हराएर विश्वकपका लागि लगातार सातौं पल्ट छनोट भएको छ । यो जितले साउदी अरेबिया पनि विश्वकपमा छनोट भएको छ ।

जापान र साउदी अरेबिया विश्वकपमा छनोट

सब्टिच्युट कोरु मितोमाले खेलको अन्त्यतिर दुई गोल गरेपछि जापानले बिहीबार अस्ट्रेलियालाई २–० ले हराएर विश्वकपका लागि लगातार सातौं पल्ट छनोट भएको छ । यो जितले साउदी अरेबिया पनि विश्वकपमा छनोट भएको छ ।

जापान र साउदी विश्वकपमा छनोट

दुई एसियन टोली जापान र साउदी अरेबियाले विश्वकपमा आफ्नो स्थान पक्का गरेका छन् । विश्वकपको एसियन छनोटअन्तर्गत बिहीबार भएको अन्तिम चरणको खेलमा जापानले अस्ट्रेलियालाई २–० ले पराजित गरेसँगै समूह ए मा २१ अंक जोडेको जापानले विश्वकपको टिकट काटेको हो ।अस्ट्रेलिया पराजित भएसँगै समूह ए मा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको साउदीले पनि विश्वकपमा आफ्नो स्थान पक्का गर्‍यो । अस्ट्रेलिया भने अब विश्वकपमा स्थान बनाउन दक्षिण अमेरिकी छनोटको पाँचौं स्थानमा रहने टोलीसँग प्लेअफ खेल्नेछ ।बिहीबार जापानलाई

अष्ट्रेलियालाई हराउँदै जापान विश्वकपमा छनोट

एजेन्सी – खेलको अन्त्यतिर परिवर्तिन खेलाडी काओरु मिटोमाले दुई गोल गरेपछि अष्ट्रेलियामाथि सहज जित निकाल्दै जापान यसैवर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । जापानले अष्ट्रेलियालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । एएनजेड स्टेडियम सिड्नीमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि खेलको […]

जापान र कोरिया विजयी, अष्ट्रेलिया रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को एसियाली छनोटमा जापान र दक्षिण कोरियाले जित निकाल्दा अष्ट्रेलिया बराबरीमा रोकिएको छ । समूह ‘बी’ को खेलमा जापानले भियतनाममाथि उसकै मैदानमा १–० को झिनो जित निकालेको हो । जापानको जितमा १७औं मिनेटमा जुन्या इटोले गरेको गोल नै निर्णायक बन्यो । जितपछि जापानले विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको […]

जापान विश्वकपका लागि छनोट

अस्ट्रेलियालाई पराजित गर्दै जापान सन् २०१८ को विश्वकपका लागि छनोट भएको छ । जापान विश्वकपमा छनोट भएको यो लगातार छैटौं पटक हो ।