एउटै घरका चार बालबालिकामा दादुरा देखियो

खजुरा– बाँकेको नेपालगञ्जमा बालबालिकामा दादुरा रोग देखापरेको छ । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रामा एकै घरका चार बालबालिकामा दादुरा देखिएको हो । पाँचदेखि १२ वर्ष उमेरका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको हो । त्यहाँ अरू १७ बालबालिकामा पनि दादुराको आशंका गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए । लामो समयपछि नेपालगञ्जमा दादुरा […]

सम्बन्धित सामग्री

दादुरा-रुबेला खोप अभियान र यसको महत्व

दादुरा रुबेला रोग लागेको १ जना ब्यक्तिले १८ जनासम्मलाई दादुरा रुबेला रोग सार्न सक्दछ। त्यसैले यो रोगबाट सुरक्षित रहन सम्पुर्ण बालबालिकालाई अनिवार्य रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाऔं।

गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ। गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले वडा नं ९ स्थित जोभो कदम्पा विद्यालयका ४ जनामा देखिएको दादुरा नियन्त्रणमा आइसकेको जानकारी दिए।यही जेठ २४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको शङ्कास्पद ५ जनाको परीक्षण गर्दा तीमध्ये ४ जनामा दादुरा पुष्टि भएको थियो। ‘दादुरा देखिएपछि ती ४ जनालाई आइसोलेसनमा चिकित्सकको निगरानीमा राख्यौँ”, उनले भने, ‘अहिले उक्त क्षेत्रमा दादुरा प

सुनसरीको बर्जुमा दादुरा फैलियो

सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएको छ । दुई साताको अवधिमा बर्जुमा २९ जना दादुरा पोजेटिभ पाइएका हुन् । बर्जुमा पहिलो पटक २ नम्बर वडामा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल

पालिकातिर फैलिँदै दादुरा संक्रमण

नेपालगञ्ज- बाँकेमा दादुरा संक्रमण फैलिँदै गएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै देखिएको दादुरा अहिले अन्य गाउँपालिकामा पनि देखिएको हाे। नेपालगञ्ज उपमहानगरपालिकाका साथै कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकामा पनि दादुरा संक्रमण देखिएको स्वास्थ्य कार्यालय, नेपालगञ्जका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए। नेपालगञ्जमा एक सय ९१ जनामा दादुरा देखा परिसकेको छ। खजुरामा तीन जना, कोहलपुरमा दुई जना […]

नेपालगन्जमा दादुरा ‘आउट ब्रेक’

दुई सातामा एक सय १५ जना संक्रमित, दादुरा उन्मूलनको लक्ष्य लिएको वर्षको सुरुमै प्रकोप नेपालले दादुरा उन्मूलनको लक्ष्य लिएको वर्षको सुरुमै नेपालगन्जमा तीव्र संक्रमण फैलिएको छ । नेपालले सन् २०२३ सम्म दादुरा...

दादुरा उन्मूलनमा चुनौती

काठमाडौँ । नेपालबाट दादुरा उन्मूलन गर्ने लक्ष्यमा निकै चुनौती थपिएको छ। नेपालसहित दक्षिणपूर्वी ११ राष्ट्रले विश्व स्वास्थ्य सङ्गठनसमक्ष सन् २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धता जनाएका थिए। सोमबार साँझसम्ममा बाँकेका ८० जना बालबालिकामा दादुरा रोग

दादुरा उन्मूलनमा चुनौती

नेपालबाट दादुरा उन्मूलन गर्ने लक्ष्यमा निकै चुनौती थपिएको छ। नेपालसहित दक्षिणपूर्वी ११ राष्ट्रले विश्व स्वास्थ्य सङ्गठनसमक्ष सन् २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धता जनाएका थिए।  सोमबार साँझसम्ममा बाँकेका ८० जना बालबालिकामा दादुरा रोग पुष्टि

नेपालगञ्जमा एउटै घरका चार बालबालिकामा दादुरा देखियो

बाँकेको नेपालगञ्जमा बालबालिकामा दादुरा रोग देखापरेको छ। नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रामा एकै घरका चार बालबालिकामा दादुरा देखिएको हो।

एकै घरका चार जनामा देखियो दादुरा

नेपालगञ्ज- नेपालगञ्जमा दादुरा देखा परेको छ। नेपालगञ्जको फूल्टेक्रामा एकै घरका चार जना बालबालिकामा दादुरा देखिएको हाे। ५ देखि १२ वर्षभित्रका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको हो। त्यहाँ अरू १७ जना शंकास्पद रहेको स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए। लामो समयपछि नेपालगञ्जमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन, स्वास्थ्य कार्यालय, बाँकेको टोली […]