देउवाप्रति ओलीको कटाक्ष : राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता रहेन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति कटाक्ष गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शनिबार विहान देउवाले जारी गरेको औपचारिक वक्तव्यमा प्रयोग भएको भाषाप्रति कटाक्ष गरेका हुन्।मैले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता नेपाली कंग्रेसमा रहेन। सभापतिको तहबाट राष्ट्रपतिलाई बोलिएको भाषा तिमी, उनी, यसो गरिन

सम्बन्धित सामग्री

कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध : राष्ट्रपति भण्डारी

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताएकी छिन् । कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ को उद्घाटन गर्दै उनले आधुनिक, भौतिक र पूर्वाधार विकासका दृष्टिले कर्णाली पछि परे पनि सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताइन् ।  कर्णाली कला, संस्कृतिको संरक्षण […]

सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने

जुम्ला– सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको छ । अघिल्लो कर्णाली प्रदेश सरकारले खारेज गरेको सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक संघीय सरकारले अगाडि बढाउने भएको हो । सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अगाडि बढाउन तोक लगाएको  सचिवालयले जनाएको छ ।  यसअघि कर्णाली प्रदेशसभामा दर्ता गरे […]

सुदूरको सभ्यता नवप्रबर्द्धन र रुपान्तरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

सुदूरपश्चिम प्रदेशको सभ्यता, नवप्रबर्द्धन र रुपान्तरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सोमबारदेखि सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय महेन्द्रनगरमा सम्मेलन सुरु भएको हो। विश्वविद्यालय स्थापना भएको १२ वर्षपछि पहिलो पटक सभ्यता, सम्पदा, नवप्रबर्द्धन र रुपान्तरणको...

‘भाषा, धर्म र संस्कृति सभ्यता र सम्पन्नताका सूचक ’

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भाषा, धर्म र संस्कृति हाम्रो सभ्यता र सम्पन्नताका सूचक रहेको बताउनुभएको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुन्छ भन्नुभयो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म …

‘भाषा, धर्म र संस्कृति सभ्यता र सम्पन्नताका सूचक ’

काठमाडौँ,३ भदौ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भाषा, धर्म र संस्कृति हाम्रो सभ्यता र सम्पन्नताका सूचक रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुन्छ भने । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता […]

किरात सभ्यता जोड्न खोज्दा नभएको ‘कोशी सभ्यता’ जोड्न खोजियो  ः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण किरात सभ्यतासँग जोडेर राख्न खोजिए पनि बिना तथ्य ‘कोशी सभ्यता’ जोडेर गिजोल्ने खोजेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा विराटनगरमा सुरु भएको प्रदेशस्तरीय बृहत वाङ्‍मय सङ्गोष्ठीको उद्घाटनमा उनले यस्तो बताएका हुन् । ‘प्रदेशको नामकरणमा किरात सभ्यता जोड्न खोज्दा कुनै अनुसन्धान बिना तथ्य विना अर्काे सभ्यता खडा गर्दा कतिको न्यायोचित हुन्छ ?’, मुख्यमन्त्री राईले भने, ‘कोशी सभ्यता वास्तव

‘सिंजा सभ्यता’ संरक्षणको आवश्यकता, चुनौती र पहल

शक्तिशाली सिंजा राज्यसँगै विश्वका विभिन्न सभ्यतामध्ये सिंजा सभ्यता पनि महŒवपूर्ण सभ्यता हो । प्राचीन सभ्यताको धरोहर पनि सिंजा सभ्यतालाई मानिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व बाइसे–चौबीसे राज्यको केन्द्र तथा सबैभन्दा शक्तिशाली राज्य सिंजा राज्य थियो । नेपाली खस भाषा तथा विकसित नेपाली भाषाको उद्घम स्थल पनि सिंजा नै हो भने नेपाल भाषा, सभ्यता, संस्कृति, […]

सिंजा सभ्यता संरक्षण विधेयकमाथि सुझाब संकलन गरिँदै

कर्णाली प्रदेशमा दर्ता भएको ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक’माथि सुझाब संकलन गरिने भएको छ। प्रदेश सभामा पहिलो पटक दर्ता भएको गैरसरकारी विद्येयक ‘सिंजा सभ्यता संरक्षण तथा विकास विद्येयक’माथि कार्तिक...

“कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता छैन्”

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका छन् । शनिबार बालुवाटारमा एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको बताए । ओलीले भने ‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा... The post “कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता छैन्” appeared first on Purbeli News.

अब कर्णालीले सभ्यता सिकाउनुपर्छः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विगतमा भाषा सिकाउने कर्णालीले आगामी दिनमा सभ्यता सिकाउनुपर्ने बताएका छन्।...