विधायन व्यवस्थापन समितिमा रहेका विधेयकहरु राष्ट्रियसभामा पेश

विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले सबै विधेयकहरुमा दफावार छलफल गरी तयार गरिएको प्रतिवेदनहरु राष्ट्रियसभा बैठकमा पेश गरिएको बताए।...

सम्बन्धित सामग्री

राष्ट्रिय सभाका विषयगत समितिहरुमा सभापति चयन हुँदै

राष्ट्रिय सभा अन्तर्गत रहेका विभिन्न विषयगत समितिका सभापतिका लागि मनोनयन दर्ता भएको छ । बुधबार विभिन्न ४ समितिका सभापतिका लागि मनोनयन दर्ता भएको र बिहिबार बस्ने समितिको बैठकले पारित गर्ने राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले जानकारी दिए । दिगो विकास तथा सुशासन समिति सभापतिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समिति सभापतिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिल कुमारी रावल थापा पार्वत

विधायन व्यवस्थापन समिति बैठकमा राष्ट्रिय सभा सदस्यहरुले के-के भने?

समितिको सोमबार बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सदस्यहरुले आआफ्नो धारणा राखेका हुन्।

राष्ट्रपतिकाे सन्देशलाई सरकारले सम्मान गरेकाे छ: बालकृष्ण खाण

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिकाे सन्देशलाई सरकारले सम्मान गरेकाे बताएका छन्। सोमबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा गृहमन्त्री खाणले यस्ताे बताएका हुन्। खाणले भने, राष्ट्रपतिको सन्देशलाई सरकारले सम्मान गरेको छ। राष्ट्रपतिले दिएका सुझावलाई नियमावलीमार्फत् सम्बोधन गर्न सकिन्छ। विधेयकलाई पारित गराैँ।’ राष्ट्रपतिबाट सन्देशसहित विधेयक फिर्ता आउनु प्रक्रिया नै रहेको भन्दै उनले राष्ट्रपतिले पठाएको सन्देशउपर नै […]

राष्ट्रपतिको पत्रको सम्मान गर्छौँ : गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधन गर्न बनेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा गृहमन्त्री खाणले विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सुझाव र सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका हुन् । राष्ट्रपतिबाट […]

नागरिकता विधेयकः विधायन व्यवस्थापन समितिमा बहुमतमा छ सत्ता गठबन्धन

काठमाडौँ – राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समिति पठाएको छ। आइतबार बसेको राष्ट्रिय सभा दोस्रो बैठकले उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिए। प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयकका केही विषयमा सुझाव र […]

नागरिकता विधेयक विधान समितिमा पठाइयो

काठमाडौँ- राष्ट्रिय सभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समिति पठाइएको छ । आइतबार बसेको दोस्रो राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राखेको उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको  सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिए । यसअघि आइतबार बसेको पहिलो बैठकमा प्रमाणीकरणका […]

एक हप्ताभित्र राष्ट्रियसभाका उपाध्यक्षको निर्वाचन गर्न वामदेव गौतमको माग

राष्ट्रियसभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एक हप्ताभित्र राष्ट्रियसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग माग गरेका छन् ।  सांसद गौतमले राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो पनि तत्काल लगाउन अध्यक्ष तिमल्सिनाको पुनः ध्यानाकर्षण गराए । राष्ट्रियसभाको ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्व विहीन भएको उल्लेख गर्दै उनले त्यसको तत्का

नेपालमा आज : के-के भयो दिनभर ?

आज फागुन २० गते तपाईंले थाहा पाउनुपर्ने देशभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: राष्ट्रियसभाका २० सांसदको चारवर्षे कार्यकाल आजदेखि पूरा राष्ट्रिय सभामा २० सांसदको पदावधि आजदेखि सकिएको छ । संसदीय समितिका तीन सभापति दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारी र विधायन व्यवस्थापन समिति […]

भूमिहीनलाई जग्गा दिन चुनौतीपूर्ण विधायन : व्यवस्थापन समिति

सांसदहरूले संवैधानिक व्यवस्थाअनुसार भूमिहीनलाई राज्यले एक पटकका लागि जग्गा दिने विषय कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा दलित समुदाय र भूमि अधिकारको सम्बन्धमा रहेका कानुनी प्रावधानको विषयमा छलफल गर्दै सांसदहरूले भूमिहीनलाई राज्यले जग्गा दिने विषय चुनौतीपूर्ण रहेको बताएका हुन् । बैठकमा बोल्दै सांसद डा. विमला राई पौड्यालले भूमि दिने विषय […]