महिला आफैं र उनका परिवारजनले उमेरसँगै हुने यी परिवर्तनका बारेमा सचेत रहन सकेमा धेरै स्वास्थ्य समस्या समयमै रोक्न वा न्यूनिकरण गर्न सकिन्छ। मेनोपोजका लक्षण पहिचान गरी उचित व्यवस्थापन गर्न सकिएमा महिलाले स्वस्थ, उत्पादक र गुणस्तरीय जीवनयापन गर्न सक्छिन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयले मंगलबार राति बसेको बैठकबाट पाँच वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। बैठकमा विभिन्न दल, समूह र व्यक्तिहरूसँग चलिरहेको संवादबारे उच्च संवाद समितिले ब्रिफिङ गरेको प्रवक्ता मनिष झाले बताए। राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउन केन्द्रीय समितिको निर्देशनअनुसार अघि बढ्न सचिवालयले सहजीकरण गर्ने निर्णय गरिएको छ। सुशासन र […]
नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९ सय रुपैयाँले बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार पनि सुन तोलाको २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ […]